प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ : अध्यक्ष ओली

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २४, २०७९
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ : अध्यक्ष ओली

सारांश

  • काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही पुस २६ गते मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने बताउनुभएकोछ ।
  • पार्टीका जनसंगठनहरुको दुई दिने तालिम कार्यक्रमलाई आज धुलिखेलमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले उक्बत कुरा ताउनु भएको हो ।
  • अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले अन्य शक्तिहरुले नचाहेको सरकार बनिरहेको छ।

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही पुस २६ गते मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने बताउनुभएकोछ ।

पार्टीका जनसंगठनहरुको दुई दिने तालिम कार्यक्रमलाई आज धुलिखेलमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले उक्बत कुरा ताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले अन्य शक्तिहरुले नचाहेको सरकार बनिरहेको छ। यो परिवर्तन चानचुने कुरा होइन । प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिँदैहुनुहुन्छ । तर सरकारविरुद्ध अनेक प्रयास भएका छन्। हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ। सरकार पनि टिक्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?