सरकारविरुद्ध कांग्रेसको मोर्चाबन्दीको प्रयास

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
४५ पटक हेरिएको
Shares
सरकारविरुद्ध कांग्रेसको मोर्चाबन्दीको प्रयास

सारांश

  • काठमाडौं, ४ साउन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रा.
  • डा.

काठमाडौं, ४ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रा.डा.गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ । सभापति शेरबहादुर देउवाले विहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरुसँग छलफल गरेको कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले बताए ।

सरकारले ल्याएको विधेयकमा चिकित्सा शिक्षा अध्यादेशको आशय नै तोडमोड गरेको र अध्यादेशका बुँदा हुबहु अघि बढाउने विषयमा दुबै पार्टीका नेतासँग देउवाले साथ मागेका छन् । यो समाचारलाई आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?