मोरङमा प्रदेशसभाका १२ मध्ये कांग्रेस तीन ठाउँमा विजयी, २ ठाउँमा अग्रता

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
मोरङमा प्रदेशसभाका १२ मध्ये कांग्रेस तीन ठाउँमा विजयी, २ ठाउँमा अग्रता

सारांश

  • मोरङ, मंसिर २४ – मोरङको प्रतिनिधिसभातर्फ १ सिटमा चित्त बुझाएको कांग्रेसले प्रदेशसभामा भने अल्लि सन्तोषजनक नतिजा ल्याउने देखिएको छ ।
  • प्रदेशसभाका १२ मध्ये ८ ठाउँको नतिजा आउँदा कांग्रेसले तीन ठाउँमा जित हात पारेको छ ।
  • ४ ठाउँको अन्तिम परिणाम आउन बाँकी भएका मध्ये कांग्रेसका उम्मेद्वारले दुई ठाउँमा अग्रता लिएका छन् ।

मोरङ, मंसिर २४ – मोरङको प्रतिनिधिसभातर्फ १ सिटमा चित्त बुझाएको कांग्रेसले प्रदेशसभामा भने अल्लि सन्तोषजनक नतिजा ल्याउने देखिएको छ । प्रदेशसभाका १२ मध्ये ८ ठाउँको नतिजा आउँदा कांग्रेसले तीन ठाउँमा जित हात पारेको छ । ४ ठाउँको अन्तिम परिणाम आउन बाँकी भएका मध्ये कांग्रेसका उम्मेद्वारले दुई ठाउँमा अग्रता लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध लागूऔषध अफिम खेती गर्ने पक्राउ
अवैध लागूऔषध अफिम खेती गर्ने पक्राउ
दुईजना मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग
दुईजना मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग
आजदेखि होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आउने, यसो गर्न अझै निषेध
आजदेखि होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आउने, यसो गर्न अझै निषेध
राष्ट्रपति भण्डारीबाट दुबई वाटर क्यानलको अवलोकन
राष्ट्रपति भण्डारीबाट दुबई वाटर क्यानलको अवलोकन
जलविद्युत क्षेत्रमा लगानी गर्न चिनियाँ सरकार र निजी क्षेत्र इच्छुक
जलविद्युत क्षेत्रमा लगानी गर्न चिनियाँ सरकार र निजी क्षेत्र इच्छुक
सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीकाे संसदीय सुनुवाइ आज
सुनवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीकाे संसदीय सुनुवाइ आज
पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै दिपेन्द्र अधिकारी सम्मानित
पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै दिपेन्द्र अधिकारी सम्मानित
चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने
चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने
दरबारमार्ग , ठमेल,  झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्ने तयारी
दरबारमार्ग , ठमेल, झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्ने तयारी
ट्र्याक्टरले किचेर ट्र्याक्टर चालकको मृत्यु
ट्र्याक्टरले किचेर ट्र्याक्टर चालकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?