चेल्सीकाे सहज जीत

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २१, २०७९
|
|
३१ पटक हेरिएको
Shares
चेल्सीकाे सहज जीत

सारांश

  • काठमाडाैं।
  • प्रिमियर लिगमा चेल्सीले लिड्स युनाइटेडलाई १-० ले पराजित गरेकाे छ।
  • घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीका वेस्ले फोफानाले दोस्रो हाफमा सुरूमा नै गरेको गोल नै निर्णायक बन्यो।

काठमाडाैं। प्रिमियर लिगमा चेल्सीले लिड्स युनाइटेडलाई १-० ले पराजित गरेकाे छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलमा चेल्सीका वेस्ले फोफानाले दोस्रो हाफमा सुरूमा नै गरेको गोल नै निर्णायक बन्यो। उनले ५३औं मिनेटमा बेन चिलवेलको पासमा गोल गर्न सफल भएका थिए।

चेल्सी २५ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा रहेको छ । पराजित लिड्स २२ अंक जोडेर १७ औं स्थानमा सीमित छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?