प्रहरीलाई घुस दिने दुई प्रकाउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रहरीलाई घुस दिने दुई प्रकाउ

सारांश

  • काठमाडौं, १६ पुस ।
  • चन्द्रागिरि नगरपालिका २ स्थित नागढुङ्गाको चेक प्वाइन्टमा सवारीसाधन चेक जाँच गर्ने क्रममा बुटवल वाट काठमाडौं आउँदै गरेको घूस दिने लु १ ख ९४६९ नम्बरको यात्रुवाहक बसका सहचालक राम बहादुर सुवेदी र क्रिकेट सम्वन्धी सामाग्री ल्याउने अर्घाखाँची सन्धिखर्क घर भएका जगत बहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
  • डियुटीमा खटिएका प्रहरी टोलीले कागजातहरु माग्दा नदेखाई प्रहरी नायव निरिक्षक विश्वनाथ त्रिपाठीलार्इ १५ सय घुस दिन खोज्दा उनीहरुलाई प्रकाउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वताए ।

काठमाडौं, १६ पुस । चन्द्रागिरि नगरपालिका २ स्थित नागढुङ्गाको चेक प्वाइन्टमा सवारीसाधन चेक जाँच गर्ने क्रममा बुटवल वाट काठमाडौं आउँदै गरेको घूस दिने लु १ ख ९४६९ नम्बरको यात्रुवाहक बसका सहचालक राम बहादुर सुवेदी र क्रिकेट सम्वन्धी सामाग्री ल्याउने अर्घाखाँची सन्धिखर्क घर भएका जगत बहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

डियुटीमा खटिएका प्रहरी टोलीले कागजातहरु माग्दा नदेखाई प्रहरी नायव निरिक्षक विश्वनाथ त्रिपाठीलार्इ १५ सय घुस दिन खोज्दा उनीहरुलाई प्रकाउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वताए ।

महानगरीय प्रहरी वृत्त अन्तर्गतको महानगरी प्रहरी प्रभाग नागढुङ्गामा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले चेक जाँच गर्दै गर्दा सामानको कागज पत्र माग्दा उत्त सवारीका सहचालक लाई १५ सय घुस दिन लगाउने जगत बहादुर क्षेत्री र सहचालक राम बहादुर सुवेदीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान प्रश्चात आवश्यक कारवाही अगाडि वढाईने प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन गरे सांसद तथा पुर्वमन्त्री शेर बहादुर तामाङले पत्रकार सम्मेलन ?
किन गरे सांसद तथा पुर्वमन्त्री शेर बहादुर तामाङले पत्रकार सम्मेलन ?
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?
ओली सरकार ढाल्ने प्रतिपक्ष दलका नेता देउवाको चेतावनी
ओली सरकार ढाल्ने प्रतिपक्ष दलका नेता देउवाको चेतावनी
धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक
धर्म, भाषा र संस्कृति संरक्षणका लागि संस्कृत शिक्षा आवश्यक
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
धर्म परिवर्तन गराउनेलाई ५ वर्ष जेलसहित देश निकाला
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने  – स्वास्थ्य मन्त्री गगन थापा
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने – स्वास्थ्य मन्त्री गगन थापा
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: राष्ट्रपति पौडेल
विकासलाई वातावरणमैत्री बनाउनुपर्छ: राष्ट्रपति पौडेल
सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा
सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा
हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु
हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु
विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ : प्रधानमन्त्री ओली
विद्यार्थी स्वदेशमै पढ्ने अवस्था हुनुपर्छ : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?