प्रहरीले सिरहामा भयका दुई घटना का दोषी हरु पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
४२ पटक हेरिएको
Shares
प्रहरीले सिरहामा भयका दुई घटना का दोषी हरु पक्राउ

सारांश

  • लहान  २ भदौ ।
  •  प्रहरीले सिरहा जिल्ला मा भएको दुई घटना फरार दोषी हरुलाई पक्राउ गरेको छ,प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ ।
  • आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

लहान  २ भदौ । प्रहरीले सिरहा जिल्ला मा भएको दुई घटना फरार दोषी हरुलाई पक्राउ गरेको छ,प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

गत २०७५ जेठ २४ गते सोनिताको हत्या गरी परमेश्वर फरार भएका थिय,  खोजतलाश गर्ने क्रममा घरमा बसिरहेको अवस्थामा प्रहरीले परमेश्वरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिनुभयो ।

यसैगरी सिरहाको मिर्चैया नगरपालिका–३ स्थित राघोपुर सडकखण्डमा गत साउन २४ गते भएको रु २५ लाख ६० हजार लुटपाटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्र.ना.उ. रिमालका अनुसार पक्राउपर्नेमा सिरहा नगरपालिका–१४ का २२ वर्षीय कमलेशकुमार मण्डल र सिरहा विष्णुपुर गाउँपालिका–२ राजपुर निवासी २५ वर्षीय महेशकुमार यादव रहेक छन ।

उनीहरु लाई सिरहाको मिर्चैयास्थित ग्लोबल आइएमई बैंकबाट रकम उठाएर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनि ट्रान्सफरका सञ्चालक कल्याणपुर नगरपालिका–११ निवासी राजाराम साह मोटरसाइकलमा जाँदै गर्दा गत साउन २४ गते दिउँसो दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले पेस्तोल देखाई रकम लुटपाट गरेका थिए ।

दुबैको अनुसन्धान गरिरहेका प्रहरी ले जानकारी दियको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागु पूर्णिमा अर्थात् होली आज हर्षोल्लासका साथ मनाइँदै
फागु पूर्णिमा अर्थात् होली आज हर्षोल्लासका साथ मनाइँदै
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड  : अध्यक्ष लामा
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा
कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा
कांग्रेसको नेतृत्वमा सरकार बनाउने सल्लाह भैसकेको छ : प्रधानमन्त्री देउवा
उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४२ पुग्यो
उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४२ पुग्यो
हरितालिका तीजमा उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना
हरितालिका तीजमा उपसभामुख र उपाध्यक्षद्वारा तीजको शुभकामना
संसद अधिवेशन आजदेखि, विधेयककाे चाङ
संसद अधिवेशन आजदेखि, विधेयककाे चाङ
छोकडा बन्दरगाहमा रोक
छोकडा बन्दरगाहमा रोक
आज पनि हेर्न नभ्याइनेमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दा
आज पनि हेर्न नभ्याइनेमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्धको मुद्दा
आज ७८२ संक्रमित थपिए, ९३१७ जना संक्रिय संक्रमित
१५ सय हेक्टरभन्दा बढी वन अतिक्रमणमा
१५ सय हेक्टरभन्दा बढी वन अतिक्रमणमा