युवासंघ नेपाल ,वाईसीएल नेपाल र राष्ट्रिय युवाअभियानको संयुक्त प्रेश बिज्ञप्ति,
सारांश
- नेकपा एमाले ,माअोवादि केन्द्र र नयाँशक्ति नेपाल को चुनाबि तालमेल र पार्टि एकिकरणको कुरालाई साथ दिदै पार्टिका ३ भातृ संगठन युवासंघ नेपाल ,वाईसीएल नेपाल र राष्ट्रिय युवाअभियानले संयुक्त प्रेश बिज्ञप्ति निकालेका छन् ।
- जसमा युवासंघ नेपालका अध्यक्ष राजिब पहारि,वाईसीएलका अध्यक्ष राम प्रसाद सापकोटा ( दिपसिखा) र राष्ट्रिय युवा अभियानका अध्यक्ष कमल शाहिको संयुक्त हस्ताक्षर रहेको छ ।
- (https://bolivarescapes.
नेकपा एमाले ,माअोवादि केन्द्र र नयाँशक्ति नेपाल को चुनाबि तालमेल र पार्टि एकिकरणको कुरालाई साथ दिदै पार्टिका ३ भातृ संगठन युवासंघ नेपाल ,वाईसीएल नेपाल र राष्ट्रिय युवाअभियानले संयुक्त प्रेश बिज्ञप्ति निकालेका छन् ।जसमा युवासंघ नेपालका अध्यक्ष राजिब पहारि,वाईसीएलका अध्यक्ष राम प्रसाद सापकोटा ( दिपसिखा) र राष्ट्रिय युवा अभियानका अध्यक्ष कमल शाहिको संयुक्त हस्ताक्षर रहेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Khim Angbo
मिलेर अघि बढनु परछ देशको भबिसय तिमीहरु को काधमा छ है