प्रियंका र निक विवाहको तयारीमा राजस्थान, हेर्नुस् फोटोमा…

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रियंका र निक विवाहको तयारीमा राजस्थान, हेर्नुस् फोटोमा…

सारांश

  • एजेन्सी/बलिउड अभिनेत्री प्रियंका चोपडा र चर्चित अमेरिकी गायक निक जोनको विवाहको तयारी हुँदैछ ।
  • विवाहको तयारीका लागि दुई महिना अघि इनगेजमेन्ट गरेका उनीहरु विवाहको तयारीमा राजस्थान आएका छन् ।
  • इन्गेजमेन्टपछि अमेरिका गएका दुवैजना प्रेम सम्बन्धका कारण निकै चर्चामा छन् ।

एजेन्सी/बलिउड अभिनेत्री प्रियंका चोपडा र चर्चित अमेरिकी गायक निक जोनको विवाहको तयारी हुँदैछ । विवाहको तयारीका लागि दुई महिना अघि इनगेजमेन्ट गरेका उनीहरु विवाहको तयारीमा राजस्थान आएका छन् ।

इन्गेजमेन्टपछि अमेरिका गएका दुवैजना प्रेम सम्बन्धका कारण निकै चर्चामा छन् । अमेरिका भएकी प्रियंका प्रेमीसँगै भारत घर आएकी छिन् । दुवै चर्चित सेलिब्रेटी भएपनि प्रियंका बढी उमेर र निक कम उमेर भएका कारण चर्चामा आएका हुन् ।

मंगलबार प्रियंका र निक प्राइभेट जेटमा मुम्बईबाट राजस्थानको जोधपुर गएका छन् ।
उनीहरु विवाहको तयारीमा भारत आएको बताइएको छ । जोडीको विवाह भारतको राजस्थानमा आयोजना गर्ने तयारीमा लागेको छ । विवाह व्यवस्थानका लागि टिमका साथ विवाहको कार्यक्रम र पाहुनाहरुको विषयमा छलफल गरेका छन् । प्रियंका र निक छिट्टै नै विवाहको मितिको टुंगो लगाउने छन् ।

प्रियंका आफ्नो विवाह जोधपुरको भव्य उम्मेद भवन प्यालेस र मेहरानगढ फोर्टमा गर्ने योजना बनाइरहेकी छिन् । विवाह व्यवस्थापन गर्नका लागि प्रियंका प्रेमी निक जोनसकासाथ मंगलबार जोधपुर पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ? बोसो प्रयोगको असर थाहा पाउनुस्
किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ? बोसो प्रयोगको असर थाहा पाउनुस्
‘उपराष्ट्रपति’मा गठबन्धनमा दुई धार
‘उपराष्ट्रपति’मा गठबन्धनमा दुई धार
प्रारम्भिक मत परिणाम: एमाले पहिलो, कांग्रेस दोस्रो, मा‌ओवादी तेस्रो (प्रदेश अनुसार रिपोर्ट)
प्रारम्भिक मत परिणाम: एमाले पहिलो, कांग्रेस दोस्रो, मा‌ओवादी तेस्रो (प्रदेश अनुसार रिपोर्ट)
“जाबो पाँच रुपैयाँ।” एक कथा (बास्तबिक कुरामा आधारित)
“जाबो पाँच रुपैयाँ।” एक कथा (बास्तबिक कुरामा आधारित)
वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?
वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?
मिटु अभियान: नायिका बेनिशा हमालले लगाइन बैंकका सिइओलाई अाराेप !
मिटु अभियान: नायिका बेनिशा हमालले लगाइन बैंकका सिइओलाई अाराेप !
मापदण्ड विपरित गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा जेसिवी र ट्याक्टर नियन्त्रणमा
मापदण्ड विपरित गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा जेसिवी र ट्याक्टर नियन्त्रणमा
दुर्घटनामा परी उदयपुरका नेकपाका नेताको मृत्यु
दुर्घटनामा परी उदयपुरका नेकपाका नेताको मृत्यु
धनकुटाको पक्षमा प्रधानमन्त्री निवासमा धर्ना
पुटिन रातो गुलाफको गुच्छा लिएर पुगे समाधिस्थल
पुटिन रातो गुलाफको गुच्छा लिएर पुगे समाधिस्थल

तपाईंले छुटाउनुभयो कि?