फागुन ८ गतेको राशिफल हेर्नुस

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
फागुन ८ गतेको राशिफल हेर्नुस

सारांश

  • मेष मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० वाणीमा कुशलता आउने दिन परेको छ ।
  • करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।
  • यात्रा गर्ने अवसरपनि जुट्नेछ ।

मेष

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसरपनि जुट्नेछ ।

मिथुन

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

सिंह

सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

तुला

तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।

धनु

धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला ।

कुम्भ

कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

बृष

वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ ।

कर्कट

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।

कन्या

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सामाजिक काममा व्यास्त हुने समय रहेको छ ।

बृश्चिक

वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

मकर

मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुस्ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

मीन

मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । ( ज्यो।प। नारायणप्रसाद दुलाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता नामावली संकलनमा सहयोग पु¥याउन आयोगको आग्रह
मतदाता नामावली संकलनमा सहयोग पु¥याउन आयोगको आग्रह
यसरि भएको थियो भारत र श्रीलंकाबीच टेस्टमा म्याच फिक्सिङ (भिडियो सहित)
यसरि भएको थियो भारत र श्रीलंकाबीच टेस्टमा म्याच फिक्सिङ (भिडियो सहित)
महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम
महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन
प्रधानमन्त्री ओली नयाँ दिल्ली प्रस्थान
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः  देउवा
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः देउवा
अवरोधले दुई जिल्ला जोड्ने सडक विस्तार अलपत्र
अवरोधले दुई जिल्ला जोड्ने सडक विस्तार अलपत्र
पूर्व राजाले ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइ दिने
पूर्व राजाले ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइ दिने
मन्त्री अधिकारीको दुर्घटनाको कारण पत्ता लगाउन समय लाग्ने
मन्त्री अधिकारीको दुर्घटनाको कारण पत्ता लगाउन समय लाग्ने
बालिका बलात्कार प्रकरण : पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति
बालिका बलात्कार प्रकरण : पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति