फेवाताल अतिक्रमणको मुद्दा स्थगित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
३९ पटक हेरिएको
Shares
फेवाताल अतिक्रमणको मुद्दा स्थगित

सारांश

  • काठमाडौ साउन ,३१ ।
  • कर्ण शाक्यले अदालत समेत लाई प्रभावित पार्दै मुद्दाको पेसी अदालतका तर्फबाटै स्थगित गराएका छन्।
  • फेवाताल मिचेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गर्दै आएका शाक्यले अदालत समेत लाई प्रभावित पार्दै मुद्दाको पेसी सर्वोच्च अदालतमास्थ गित गराएका छन्।

काठमाडौ साउन ,३१ ।कर्ण शाक्यले अदालत समेत लाई प्रभावित पार्दै मुद्दाको पेसी अदालतका तर्फबाटै स्थगित गराएका छन्।फेवाताल मिचेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गर्दै आएका शाक्यले अदालत समेत लाई प्रभावित पार्दै मुद्दाको पेसी सर्वोच्च अदालतमास्थ गित गराएका छन्।

अन्तिम सुनुवाइ नहुँदै समितिको प्रतिवेदन बाहिरिए पछि शाक्य चलखेलमा लागिपरेका थिए।विचाराधीन मुद्दालाई प्रभावित पार्न मुद्दा सार्ने चलखेल सुरु भएको भनी बुधबार नै धेरै समाचार हरु आउन थालेपछि शाक्यले मुद्दा सारेका छन्। अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको मुद्दा स्थगितको १५ नम्बरमा सर्वोच्चले प्रकाशन गरेको छ। सर्वोच्च अदालत मुद्दा फाँटका एक कर्मचारीले केही पहिले नै शाक्यका कानुन व्यवसायीहरु मुद्दा सार्ने लागेको जानकारी दिएका थिए। शाक्यले मुद्दाको फैसला तत्काल हुँदा रिसोर्ट भत्काउन आदेश हुने निश्चित भएपछि त्यसलाई केही समय पर धकेल्ने प्रयास स्वरुप मुद्दाको पेसी सारेका हुन्।

२०६८ असार २३ गते अधिवक्ता खगेन्द्र सुवेदीसहितले दायर गरेको निवेदनको पेसी स्थगित भएपछि अर्को पेसी छिटोमा १५ दिन पर धकेलिएको छ।समितिले रिसोर्टका अधिकांश संरचना अवैध रुपमा तालको जग्गामा निर्माण भएको प्रतिवेदन दिएकाले आफ्नो विपक्षमा सर्वोच्चको फैसला आउने निश्चित भएकाले न्यायाधीशको इजलास गठन हुनुअघि नै स्थगित गराउने तयारीमा शाक्य रहेका थिए। शाक्यले त्यसका लागि काठमाडौंमा रहेका आफ्ना कानुन व्यवसायीहरुसँग समेत परामर्श गरेका थिए।उक्त मुद्दा साप्ताहिक पेसी सूचीको २०औं नम्बरमा रहेको थियो। १ सय ५ वटा मुद्दाको पेसी रहेको उक्त दिनमा स्थगित गर्दा १५ नम्बर तल पारेर चलखेल गरिएको छ।

सर्वोच्च अदालत नियमावली अनुसार २ पटकसम्म पक्षका कानुन व्यवसायीहरुले आफू अदालत उपस्थित हुन नसक्ने भएमा निवेदन दिएर स्थगित गराउँदै सुनुवाइ सार्न पाउने सुविधा पनि छ। उक्त सुविधा २ पटक प्रयोग गर्दा २ महिना पेसी सार्न सकिने भएकाले यस्तो चलखेल भएको हो।

उक्त मुद्दामा यसअघि नै न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लले सुनुवाइ गरिसकेका छन्।सो सुनुवाई लाई शाक्यले सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ का लागी लगेका थिय ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के कारणले आउँछ डन्डीफोर रु जोगिने कसरी ?
के कारणले आउँछ डन्डीफोर रु जोगिने कसरी ?
पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई, एकपटकमा १ हजार किलोमीटर गुड्ने
पानीबाट चल्ने कार ल्याउँदै हुण्डाई, एकपटकमा १ हजार किलोमीटर गुड्ने
दुर्घटनामा निधन भएकाहरुको आर्थिक स्थिति हेरेर परिवारलाई सहयोग गर्न सरकारलाई आग्रह
दुर्घटनामा निधन भएकाहरुको आर्थिक स्थिति हेरेर परिवारलाई सहयोग गर्न सरकारलाई आग्रह
मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने
मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने
२४ घन्टामा १३ सय ४ संक्रमित थप, २०७३ डिस्चार्ज
२४ घन्टामा १३ सय ४ संक्रमित थप, २०७३ डिस्चार्ज
“सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन ।” – प्रधानमन्त्री देउवा
“सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन ।” – प्रधानमन्त्री देउवा
जलवायु सम्मेलन पोल्यान्डमा शुरु, राष्ट्रपति भण्डारीको सम्बोधन आजै
जलवायु सम्मेलन पोल्यान्डमा शुरु, राष्ट्रपति भण्डारीको सम्बोधन आजै
कमलपोखरीमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
कमलपोखरीमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
मोरङक केही मतदान केन्द्रका स्थान सामान्य हेरफेर
मोरङक केही मतदान केन्द्रका स्थान सामान्य हेरफेर
दुई संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक
दुई संसदीय समिति सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक