फेसबुकले झूटा समाचारको छेउमा राखेको रातो संकेत हटायो
सारांश
- काठमाडौँ, पुस ७ ।
- फेसबुकले डिसेम्बर २०१६ मा सत्यतथ्य परिक्षण गर्ने बनाएको वेबसाइट हटाएको छ ।
- फेसबकले आफ्नो प्लेटर्फममा सेयर गरिएका झूटो ठहर्याएका समाचारहरुको छेउमा रातो चिन्ह प्रयोग गर्न गर्दै आएको थियो ।
काठमाडौँ, पुस ७ । फेसबुकले डिसेम्बर २०१६ मा सत्यतथ्य परिक्षण गर्ने बनाएको वेबसाइट हटाएको छ । फेसबकले आफ्नो प्लेटर्फममा सेयर गरिएका झूटो ठहर्याएका समाचारहरुको छेउमा रातो चिन्ह प्रयोग गर्न गर्दै आएको थियो ।
यसले सोचेअनुसार काम नगरेकाले बन्द गरिएको हो । यो नयाँ प्रयोगको प्रयोगको परिक्षण गरेको थियो र यसबाट विवादित लेखहरु क्लीक गर्ने क्रममा कमि नआए तापनि सेयर गर्ने क्रम भने घटेको फेसबुकले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया