‘फोरजी’ पछि अब मोवाइलमा ‘फाइभजी’

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
‘फोरजी’ पछि अब मोवाइलमा ‘फाइभजी’

सारांश

  • काठमाडौं – नेपालका अधिकांश भूभागमा ‘थ्रीजी’ सेवा पुगे पनि सीमित ठाउँमा मात्रै ‘फोरजी’ पुगेको छ ।
  • ‘फोरजी’ सेवा पुर्याउन नेपालमा कठिनाइ भइरहँदा यसपछिको मोबाइल प्रविधिको अनुसन्धान विकासमा भने केही देश जोडतोडले लागेका छन् ।
  • केही मुलुक, टेलिकम सेवा प्रदायक र यससँग सम्बन्धित उपकरण उत्पादक कम्पनीहरुले यसको विकासमा ठूलो लगानी र समय खर्चिरहेका छन् ।

काठमाडौं – नेपालका अधिकांश भूभागमा ‘थ्रीजी’ सेवा पुगे पनि सीमित ठाउँमा मात्रै ‘फोरजी’ पुगेको छ ।

‘फोरजी’ सेवा पुर्याउन नेपालमा कठिनाइ भइरहँदा यसपछिको मोबाइल प्रविधिको अनुसन्धान विकासमा भने केही देश जोडतोडले लागेका छन् ।

केही मुलुक, टेलिकम सेवा प्रदायक र यससँग सम्बन्धित उपकरण उत्पादक कम्पनीहरुले यसको विकासमा ठूलो लगानी र समय खर्चिरहेका छन् । सम्भवतः यही बर्ष, नभए आगामी बर्ष यी मध्ये केहीले ‘फाइभजी’ प्रविधिको व्यवसायिक प्रयोग सुरु गर्नेछन् ।

यसको सर्वसुलभताले ताररहित इन्टरनेट प्रविधिमा ठूलो फड्को मार्न सक्छ । सन् २०२० सम्ममा सर्वसुलभ बन्ने अनुमान गरिएको यो प्रविधि सुन् २०१८ र २०१९ मा केही मुलुकमा उपलब्ध हुने अनुमान छ ।

कान्तिपुर दैनिकमा खबर छ ।

(expo.aspe.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ
अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ
कांग्रेसभित्र एक्लिँदै देउवा, छाेड्दैछन यी नेताहरुले साथ !
कांग्रेसभित्र एक्लिँदै देउवा, छाेड्दैछन यी नेताहरुले साथ !
बालुवाटारमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु
बालुवाटारमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा
सर्बहारा मन्त्रीहरूले फाइभस्टार बुक गरेर विश्वकप फाइनल हेरेकाे खुलासा
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
मनाेरञ्जन समाचार : यी सुन्दरीले आफैंले गरिन् सनसनीपूर्ण खुलासा
मनाेरञ्जन समाचार : यी सुन्दरीले आफैंले गरिन् सनसनीपूर्ण खुलासा
मन्त्री ​महराकै सेटिङमा सुन तस्करी (सुन तस्करी चिरफार न्युज)
मन्त्री ​महराकै सेटिङमा सुन तस्करी (सुन तस्करी चिरफार न्युज)
नयाँ सरकारअघि एमाले–माओवादी केन्द्रको एकता : प्रवक्ता भुसाल
नयाँ सरकारअघि एमाले–माओवादी केन्द्रको एकता : प्रवक्ता भुसाल
गर्जिन्छ अनि झुक्छ, कहाँ कहाँ झुक्यो सरकार
गर्जिन्छ अनि झुक्छ, कहाँ कहाँ झुक्यो सरकार

तपाईंले छुटाउनुभयो कि?