फौजीको दशैं, न जोखिम भत्ता, न विदा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ७, २०७७
|
|
५४ पटक हेरिएको
Shares
फौजीको दशैं, न जोखिम भत्ता, न विदा

सारांश

  • काठमाडौं, ७ कात्तिक ।
  • फौजी जागिर बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ, भित्री रुपमा भने त्यती नै गाह्रो छ ।
  • आफ्नो परिवार भन्दा देशका लागि धेरै समय दिनुपर्ने हुन्छ ।

काठमाडौं, ७ कात्तिक । फौजी जागिर बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ, भित्री रुपमा भने त्यती नै गाह्रो छ । आफ्नो परिवार भन्दा देशका लागि धेरै समय दिनुपर्ने हुन्छ ।अझै दशैंको समयमा फौजीहरु परिवारसँग समेत भेट्न पाउँदैनन् ।

सात महिनादेखि कोरोना रोकथाम तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले सरकारले दिने घोषणा गरेको जोखिम भत्ता अहिलेसम्म पाएका छैनन् । जोखिमभत्ता नपाएका प्रहरीले दशैंमा विदा पनि पाएका छैनन् । कोभिड व्यवस्थापनको जोखिम तथा चाडपर्वमा थप चुनौती हुने भएकाले प्रहरी प्रधान कार्यालयले बिदा दिन नसकिएको जनाएको छ ।

भत्ता र विदा नपाउँदा पनि प्रहरीहरु आफ्नो सेवामा भने कटिबद्ध छन् । तर, सरकारले घोषणा गरेकै सुविधा नपाउँदा समेत दुःख लागेको एक प्रहरीले बताए । ‘डिउटीमै खटिदा कोरोना समेत लाग्यो,’ एक प्रहरी भन्छन्,‘तर, सरकारले दिने भनेको खाजा खर्च समेत नपाउँदा दुःख लागेको छ ।’(दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
समृद्धिको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री नारायणकाजी श्रेष्ठ
अफगानिस्तानमा सन् २०१७ मा २० जना सञ्चारकर्मी मारिए
अफगानिस्तानमा सन् २०१७ मा २० जना सञ्चारकर्मी मारिए
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
Saif Ali Khan’s elder son Ibrahim Ali Khan trolled for having beer on Eid!
Saif Ali Khan’s elder son Ibrahim Ali Khan trolled for having beer on Eid!
तीनकुनेस्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या
तीनकुनेस्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या
What exactly Sugar Baby?