फ्रान्सेली आल्प्समा हिमपहिरोः चार जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २७, २०७९
|
|
२० पटक हेरिएको
Shares
फ्रान्सेली आल्प्समा हिमपहिरोः चार जनाको मृत्यु

सारांश

  • पेरिस ।
  • फ्रान्सेली विभाग हाउते(साभोईको आल्प्समा आइतबार आएको हिमपहिरोमा परी चारजनाको मृत्यु भएको छ ।
  • आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले यस बारे जानकारी दिएका छन् ।

पेरिस । फ्रान्सेली विभाग हाउते(साभोईको आल्प्समा आइतबार आएको हिमपहिरोमा परी चारजनाको मृत्यु भएको छ ।

आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले यस बारे जानकारी दिएका छन् । आल्प्सको अरमान्सेट ग्लेशियरमा मध्य दिनमा हिमपहिरो आएको र त्यसले मानवीय क्षति पुर्याएको मन्त्रीले जानकारी दिएका छन् ।

उद्धारकर्मीहरूले उद्धारकार्यलाई तीव्रता दिएको पनि उनले ट्वीट गरेका छन् ।

(https://fiberclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?