सिरहा र सप्तरी मा करेन्ट लागेर २ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सिरहा र सप्तरी मा करेन्ट लागेर २ को मृत्यु

सारांश

  • गाईघाट साउन,३० ।
  • आज सिरहा र सप्तरी मा भयको फरक फरक ठाउँमा करेन्ट लागेर २ जनाको  मृत्यु भएको छ ।
  •  सिरहा को कल्यानपुर नगरपालिका-५ बस्ने १७ वर्षीय रुपेश यादबको हिजो करेन्ट   लागेर मृत्यु भएको छ ।

गाईघाट साउन,३० । आज सिरहा र सप्तरी मा भयको फरक फरक ठाउँमा करेन्ट लागेर २ जनाको  मृत्यु भएको छ । सिरहा को कल्यानपुर नगरपालिका-५ बस्ने १७ वर्षीय रुपेश यादबको हिजो करेन्ट   लागेर मृत्यु भएको छ । छिमेकी बिजय यादबको घरको सिलिङ पंखा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाईते  भएका उनको उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा सिरहा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनायको छ।

सप्तरी जिल्लाको महादेवा गाउँपालिका-२ बस्ने ५० वर्षीय कपलेश्वर मण्डलको पनि आफ्नै धान कुट्ने मिल चलाउने क्रममा अचानक करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरजु राणाले भनिन्, “मलाई चान्स दिनुस्, पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु”
आरजु राणाले भनिन्, “मलाई चान्स दिनुस्, पुरुषलेभन्दा राम्रो काम गरेर देखाउँछु”
आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?
आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?
चीनले पानी राेकेपछि भारतमा सुख्खा, दुइ देशबिच विवाद सुरू
चीनले पानी राेकेपछि भारतमा सुख्खा, दुइ देशबिच विवाद सुरू
यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित भारतीय पक्राउ
सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार
सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार
भार मापन गर्न आनाकानी
भार मापन गर्न आनाकानी
तरकारीको विषयमा सरकारलाई सर्वोच्चको यस्तो आदेश
तरकारीको विषयमा सरकारलाई सर्वोच्चको यस्तो आदेश
अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न महर अमेरिकातर्फ
अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न महर अमेरिकातर्फ
पूर्वका ठूला नगरमा कसले कति मत पाए ? ताजा मत परिणाम हेर्नुहोस
पूर्वका ठूला नगरमा कसले कति मत पाए ? ताजा मत परिणाम हेर्नुहोस
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति भण्डारी पुगिन अस्पताल
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति भण्डारी पुगिन अस्पताल

तपाईंले छुटाउनुभयो कि?