रिलायन्स इन्सुरेन्सको शाखा नुवाकोटमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
४१ पटक हेरिएको
Shares
रिलायन्स इन्सुरेन्सको शाखा नुवाकोटमा

सारांश

  • नुवाकोट, ११ मङ्सिर , रिलायन्स लाइफ इन्सुरेन्सले आजदेखि यहाँ औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
  • बट्टारमा बजारमा राखिएको शाखाको आज नुवाकोट उद्याग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गर्दै जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा पनि धेरै फाइदा लिन सकिने बताउनुभयो ।
  • कार्यक्रममा इन्सुरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले बीमा बजारको क्षेत्र ठूलो भएको र यो व्यापार मात्र नभई सामान्य नागरिकको सेवा समेत भएको बताउनुभयो ।

नुवाकोट, ११ मङ्सिर , रिलायन्स लाइफ इन्सुरेन्सले आजदेखि यहाँ औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बट्टारमा बजारमा राखिएको शाखाको आज नुवाकोट उद्याग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गर्दै जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा पनि धेरै फाइदा लिन सकिने बताउनुभयो ।
कार्यक्रममा इन्सुरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले बीमा बजारको क्षेत्र ठूलो भएको र यो व्यापार मात्र नभई सामान्य नागरिकको सेवा समेत भएको बताउनुभयो । रु दुई अर्ब १० करोड चुक्ता पूँजी रहेको इन्सुरेन्सका हाल ४० शाखा स्थापना भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घर बहाल कर २ प्रतिशत, वडाध्यक्षले दिए मेयर शाक्यलाई चुनौती
घर बहाल कर २ प्रतिशत, वडाध्यक्षले दिए मेयर शाक्यलाई चुनौती
बढी पेन्सनको लोभ- मुख्य सचिव सुवेदी राजीनामा नदिई एडीबीको जागिरमा
बढी पेन्सनको लोभ- मुख्य सचिव सुवेदी राजीनामा नदिई एडीबीको जागिरमा
सन्दीप सर्वाधिक विकेट लिने स्पिनर
सन्दीप सर्वाधिक विकेट लिने स्पिनर
प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न भारतले भनेर संसद भंग गरेको हो ?
प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न भारतले भनेर संसद भंग गरेको हो ?
ठूलो परिमाणमा हातहतियार बरामद
ठूलो परिमाणमा हातहतियार बरामद
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै
शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ
शासनपद्धति जीवन पद्धतिसँग जोडिनुपर्दछ : प्रदेश प्रमुख गुरुङ
कनकाइको बजेट रु चालिस करोड
कनकाइको बजेट रु चालिस करोड
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
सही र सकारात्मक सोच जगाउने अभियानमा  ग्रामीण स्वयम सेवक समाज
सही र सकारात्मक सोच जगाउने अभियानमा ग्रामीण स्वयम सेवक समाज