सर्वोच्चको अन्तरिम आदेशपछि बाजेको सेकुवामा लगाइएको ताला खुल्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखामा लगाइएको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
  • न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

काठमाडौँ । सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखामा लगाइएको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
यो आदेशसँगै ताला खुल्ने भएको छ ।

सिलबन्दी गर्ने सरकारको निर्णयविरुद्ध बाजेको सेकुवाका लगानीकर्ता चेतन भण्डारीको पत्नी नीतिमा भण्डारीले यही भदौ १० गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।
सरकारले शङ्काको भरमा बाजेको सेकुवा शाखामा तालाबन्दी हुँदा सो निर्णय खारेज गर्न आदेशमा माग गरिएको थियो । माग बमोजिम आदेश भएको हो ।

नेपालको संविधानमै पेशा तथा व्यवसाय गर्न पाउने मौलिक हकको व्यवस्था गरिएको हुँदा सरकारले मौलिक हकविरुद्ध रोक लगाउन नमिल्ने देखिएको र बाजेको सेकुवा सिलबन्दी गर्ने निर्णयका आधार र कारणसमेत नदेखिएको आदेशमा उल्लेख छ ।

सरकारले सुन तस्कर गरेको पैसा लगानी गरेर बाजेको सेकुवा सञ्चालन गरेको शङ्कामा सिलबन्दी गर्ने निर्णय गरेको थियो । बाजेको सेकुवामा भण्डारीले चूँडामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्कर गरेर लगानी गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
पर्यटन प्रवद्र्धनका लागि लुुम्बिनी भ्रमण वर्ष
सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी
सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी
एनआईसी एशिया र क्लियरिङ हाउसबीच नेपालपे क्यूआर सेवा प्रदान गर्ने सम्झौता
एनआईसी एशिया र क्लियरिङ हाउसबीच नेपालपे क्यूआर सेवा प्रदान गर्ने सम्झौता
गच्छदारकाे बचाउ गर्दै कांग्रेसद्वारा संसद बैठक अवरोध
गच्छदारकाे बचाउ गर्दै कांग्रेसद्वारा संसद बैठक अवरोध
अर्थाभावका कारण दलित समुदायका बालबालिका पढ्न पाएनन्
अर्थाभावका कारण दलित समुदायका बालबालिका पढ्न पाएनन्
कोरियाले अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने चर्चा,बढ्दै युद्दको खत्तरा……..
कोरियाले अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने चर्चा,बढ्दै युद्दको खत्तरा……..
आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता
आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
माइक्रोबस दुर्घटनामा चालकको मृत्यु
माइक्रोबस दुर्घटनामा चालकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?