सुनको मूल्यमा गिरावट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
४८ पटक हेरिएको
Shares
सुनको मूल्यमा गिरावट

सारांश

  • काठमाडौँ २९ फागुन स् सुनको मुल्यमा गिरावट आएको छ ।
  • बिहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर ८१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।
  • विश्वब्यापी रुपमा फैलिएको कोरोनाको कारण लगातार उकालो लागिरहेको सुनको मूल्य बुधबारदेखि गिरावट आएको हो ।

काठमाडौँ २९ फागुन स् सुनको मुल्यमा गिरावट आएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर ८१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

विश्वब्यापी रुपमा फैलिएको कोरोनाको कारण लगातार उकालो लागिरहेको सुनको मूल्य बुधबारदेखि गिरावट आएको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला ८१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

त्यसैगरी चाँदीको मुल्यमा समेत गिरावट आएको छ । बिहीबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?