अर्को विश्वविख्यात सिगिङ रियालिटी शो नेपाल भित्रिदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
४० पटक हेरिएको
Shares
अर्को विश्वविख्यात सिगिङ रियालिटी शो नेपाल भित्रिदै

सारांश

  • नेपाली टेलिभिजनहरुमा विश्वकै चर्चित र महंगा रियालिटी भित्रिने क्रमले बृद्धि पाइरहेको छ ।
  • केही समयअघि सम्पन्न नेपाल आइडलको चर्चा नसेलाउँदै त्यस्तै प्रकारको अर्को सिंगिङ रियालिटी सो ‘द भ्वाइस’ नेपाल भित्रिने संकेत देखिएको छ ।
  • विश्वकै चर्चित र महंगो रियालिटी शोमा गनिने ‘द भ्वाइस’लाई लक्ष्मण पौडेल र उनको टिमले नेपाल ल्याउन लागेको हो ।

नेपाली टेलिभिजनहरुमा विश्वकै चर्चित र महंगा रियालिटी भित्रिने क्रमले बृद्धि पाइरहेको छ । केही समयअघि सम्पन्न नेपाल आइडलको चर्चा नसेलाउँदै त्यस्तै प्रकारको अर्को सिंगिङ रियालिटी सो ‘द भ्वाइस’ नेपाल भित्रिने संकेत देखिएको छ । विश्वकै चर्चित र महंगो रियालिटी शोमा गनिने ‘द भ्वाइस’लाई लक्ष्मण पौडेल र उनको टिमले नेपाल ल्याउन लागेको हो । पौडेल ‘नेपाल आइडल’का निर्देशक हुन् ।

‘नेपाल आइडल’ सम्पन्न गरे पश्चात एपी वान टेलिभिजन छोडेका पौडेलले सामाजिक सञ्जालमार्फत यो शो ल्याउन लागेको संकेत गरेका हुन् । ‘द भ्वाइस’का लागि औपचारिक सम्झौता भइसकेको बुझिएको छ । चाँडै पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिने तयारी भइरहेको छ ।

यो रियालिटी शो अमेरिका, अफ्रिका, नेदरल्याण्ड, अष्ट्रेलिया, भारत लगायतका १९२ देशमा सफलतापुवर्क सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, कारवाही गर्न सिफारिश
प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, कारवाही गर्न सिफारिश
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
यौन दुर्व्यवहारको कसूरमा ट्रम्पलाई ८ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का, भावी अर्थमन्त्री को होलान् ?
युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का, भावी अर्थमन्त्री को होलान् ?
यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार
यी वरिष्ठ नेताले गरे नेकपाकाे सचिवालय बैठक बहिस्कार
भैंसी चराइरहेका बाउछोरालाई जिपले ठक्कर दिंदा मृत्यु
भैंसी चराइरहेका बाउछोरालाई जिपले ठक्कर दिंदा मृत्यु
देउवा प्रम भए लगतै आरजुको चलखेल बढ्यो  मुख्यसचिवमा: लोकदर्शन रेग्मीलाई ल्याइने तयारी
देउवा प्रम भए लगतै आरजुको चलखेल बढ्यो मुख्यसचिवमा: लोकदर्शन रेग्मीलाई ल्याइने तयारी
चैत २६ गते बुधबारको राशिफल यस्तो छ
चैत २६ गते बुधबारको राशिफल यस्तो छ
पूर्वकप्तान सन्दीप लामिछानेलाई क्यानले गर्याे निलम्बन
पूर्वकप्तान सन्दीप लामिछानेलाई क्यानले गर्याे निलम्बन
वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता-भट्टराई
वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता-भट्टराई
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)