रेडगोल्ड इन्टरटेन्टमेन्टमा शुभकामना आदानप्रदान

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
५० पटक हेरिएको
Shares
रेडगोल्ड इन्टरटेन्टमेन्टमा शुभकामना आदानप्रदान

सारांश

  • सञ्जय अाचार्य पाेखरा लेखनाथ विभिन्न सामाजिक कार्यहरुमा समर्पित रहँदै आएको पोखारा लेखनाथ महानगरपालिका वाड नं ३१ को बेगनासतालमा रहेको रेडगेल्ड इन्टरटेन्टमेन्टले विजया दशमीको अवसरमा एक कार्यक्रम गरी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
  • रेडगोल्ड इन्टरटेन्टमेन्टका अध्यक्ष रोशन कोइरालका अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ट कलाकार नायक अम्मर सुवेदीले कार्यक्रमको उद्घाटन गर्दै कलाकार राष्ट्रको गहना भएको र कलाकारले स्वदेश तथा विदेशमा नेपालको गौरव बढान ठूलो भूमिका खेलको चर्चा गरे ।
  • काठमाण्डौ उपत्यकामा मात्र नभइ उपत्यका बाहिर पनि कलाकारिताको महत्व बढेकोमा खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरे।

सञ्जय अाचार्य
पाेखरा लेखनाथ
विभिन्न सामाजिक कार्यहरुमा समर्पित रहँदै आएको पोखारा लेखनाथ महानगरपालिका वाड नं ३१ को बेगनासतालमा रहेको रेडगेल्ड इन्टरटेन्टमेन्टले विजया दशमीको अवसरमा एक कार्यक्रम गरी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

रेडगोल्ड इन्टरटेन्टमेन्टका अध्यक्ष रोशन कोइरालका अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ट कलाकार नायक अम्मर सुवेदीले कार्यक्रमको उद्घाटन गर्दै कलाकार राष्ट्रको गहना भएको र कलाकारले स्वदेश तथा विदेशमा नेपालको गौरव बढान ठूलो भूमिका खेलको चर्चा गरे । काठमाण्डौ उपत्यकामा मात्र नभइ उपत्यका बाहिर पनि कलाकारिताको महत्व बढेकोमा खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरे।त्यस्तै गरी समाजसेवी एवम् नेपाली कांग्रेस महानगर सचिव ध्रुवनाथ अधिकारी , नेशनल एफ एमका प्रतिनिधि ऋषिराम रानाभाट, होली माउन्ट ईग्लिस वोडिङ स्कूलका साहायक प्रधानाध्यापक अर्जुन आचार्य लगाएतले प्रत्येक मानिसले सकारात्मक सोच राखी कार्य गरेमा त्यसले समाज परिवर्तनमा थप टेवा मिल्ने भन्दै रेडगोल्ड इन्टरटेन्मेन्टले गर्ने सामाजिक कार्यक्रमा आफूहरुले सक्दो सहयोग गर्ने बताए ।

हास्य नेपाली टेलिसृंखला एके ४७ की नायिका मूस्कान आले, गायक विष्णु वराल, सपना कुंवर लगाएतका कलाकारको समेत प्रस्तुति रहेको कार्यक्रमको सञ्चालन वज्रराज अधिकारीले गरेका थिए भने दशैं लगत्तै समसायिक विषयमा एउटा सर्ट मुभि बनाउने तयारी भैरहेको अध्यक्ष रोशन कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी प्रदेश:सरकार पुनगर्ठनमा सहमति खोजिँदै
गण्डकी प्रदेश:सरकार पुनगर्ठनमा सहमति खोजिँदै
नेपाल विकसित नहुनुको कारण ‘मेरी बास्सै’ हेर्नुहोस्, के छ रहस्य ?
नेपाल विकसित नहुनुको कारण ‘मेरी बास्सै’ हेर्नुहोस्, के छ रहस्य ?
मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल
छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल
प्रधानमन्त्री ओली र चिनिया रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री ओली र चिनिया रक्षामन्त्रीबीच शिष्टाचार भेटवार्ता
कोरोना उपचार कोषमा पूर्वराजाले २ करोड सहयोग गर्ने घोषणा
कोरोना उपचार कोषमा पूर्वराजाले २ करोड सहयोग गर्ने घोषणा
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष
के फेरि भारत–पाकिस्तान युद्ध हुन्छ?
के फेरि भारत–पाकिस्तान युद्ध हुन्छ?
संविधान संशाेधन गर्न लोसपाकाे माग
संविधान संशाेधन गर्न लोसपाकाे माग
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै