राजपा र फोरमले टुंग्याए राष्ट्रियसभाका ४ उम्मेदवार
सारांश
- काठमाडौं, १० माघ ।
- मधेसकेन्द्रीत दुई दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले राष्ट्रिय सभाको उम्मेदवार तय गरेका छन् ।
- राजपाले वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल र रमेश यादवलाई उम्मेदवार बनाएको छ ।
काठमाडौं, १० माघ । मधेसकेन्द्रीत दुई दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले राष्ट्रिय सभाको उम्मेदवार तय गरेका छन् ।
राजपाले वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल र रमेश यादवलाई उम्मेदवार बनाएको छ ।
फोरमले रामप्रित पासवान र प्रमिला यादवलाई उम्मेदवार बनाएको छ ।
कांग्रेस,राजपा र फोरमले दुई नम्बर प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि २/२ सिटमा भागवन्डा गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया