विप्लव समूहको देशैभरि बम आतंक

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
विप्लव समूहको देशैभरि बम आतंक

सारांश

  • आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले आतंकित बनाउन थालेका छन ।
  • आज बन्द्यका क्रममा देशभरकिा मुख्य शहरमा बम आतंक देखिएको छ।
  • बाग्लुङ, रौतहट, चितवन, सर्लाही लगायतका मुख्य बजारमा बम राखिएको छ ।

आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित बिप्लव समूहका कार्यकर्ताले आतंकित बनाउन थालेका छन । आज बन्द्यका क्रममा देशभरकिा मुख्य शहरमा बम आतंक देखिएको छ। बाग्लुङ, रौतहट, चितवन, सर्लाही लगायतका मुख्य बजारमा बम राखिएको छ । बन सेनाले डिस्पोज गरेको छ ।

आईतबार मात्रै उनीहरुले बिभिन्न ठाउंमा बिष्फोट मात्र गराएनन् जनजीवन आतंकित बनाउन ठाउं ठाउंमा बम समेत राखे । हरीले बलम्वु, ललितपुरको ग्वार्खो र लगनखेलमा समेत शंकास्पद बस्तु फेला पारेको छ । ती शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोज टोलीले नियन्त्रणमा लिएको छ । आज बन्दले गाडी चलेका छैनन , विद्यालयहरु सबै बन्दछन । सुरक्षा निकायले सुरक्षा ब्यवस्था कडा बनाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?