आज मेघगर्जनसहित पानी पर्ने संभावना, मौसम हेरेर बाहिर निस्कनुस

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
३५ पटक हेरिएको
Shares
आज मेघगर्जनसहित पानी पर्ने संभावना, मौसम हेरेर बाहिर निस्कनुस

सारांश

  • काठमाडौं।
  • देशको पुबीै र मध्य भु–भाग तथा पश्चिमि पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भू–भागमा मौसम सफा हुने देखिन्छ ।
  • देशका पुर्वि र मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

काठमाडौं। देशको पुबीै र मध्य भु–भाग तथा पश्चिमि पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भू–भागमा मौसम सफा हुने देखिन्छ । देशका पुर्वि र मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशका पहाडका भु–भागमा आंशिकदेखि सामान्य बदलि रही बांकी भु–भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल
कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल
त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी
त्रिविले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी
कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
सीता बिष्टका तीन कृति सार्वजनिक
सीता बिष्टका तीन कृति सार्वजनिक
खुंखार गैंडा शिकारी रामकुमार र बमबहादुर पक्राउ
खुंखार गैंडा शिकारी रामकुमार र बमबहादुर पक्राउ
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब संगा एपीएफ १–० ले पराजित
सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब संगा एपीएफ १–० ले पराजित
बाढीपीडित बालबालिकालाई विद्यालय पोशाक वितरण
बाढीपीडित बालबालिकालाई विद्यालय पोशाक वितरण
निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)
निर्मला पन्तलार्इ सिधा सुताएर याैन सम्पर्क गरे: दिलिपसिंह बिष्ट (सेक्रेट क्यामेराले कैद गरिएकाे भिडियाे)

तपाईंले छुटाउनुभयो कि?