पूर्वयुवराजको चर्तिकला, बाहिरियो अर्धनग्न भिडियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २३, २०७७
|
|
४७ पटक हेरिएको
Shares
पूर्वयुवराजको चर्तिकला, बाहिरियो अर्धनग्न भिडियो

सारांश

  • पारस शाह फेरि विवादमा आएका छन् ।
  • उनले अर्धनग्न भिडियो सार्वजनिक गरेर विवादमा आएका हुन् ।
  • बाथट्युबमा नुहाइरहेको भिडियो पारसले सार्वजनिक गरेका हुन् ।

पारस शाह फेरि विवादमा आएका छन् । उनले अर्धनग्न भिडियो सार्वजनिक गरेर विवादमा आएका हुन् । बाथट्युबमा नुहाइरहेको भिडियो पारसले सार्वजनिक गरेका हुन् । उनले भिडियोमा आफू नुहाइरहेको बताएका छन् । शरीरको माथिल्लो भाग पुरै देखिएको छ । भिडियोमा पारस शाहलाई महिलाले बोलाएकी छिन् ।

उनले आफू फेसबुक खोलिरहेको बताउँदै आफू निकै क्रेजी भएको बताएका छन् । पूर्व युवराज पारस पछिल्लो समय घरपरिवारबाट टाढा छन् । उनी युट्युबर सोनिका रोकायासँग डुलिरहेको तस्बिरहरु सार्वजनिक भइरहेको छ । उनले सोनिका रोकायासँग सम्बन्ध राम्रो भएको भन्दै फेसबुकमा लेखेका छन् । उनी सोनिकासँग रोमान्समा रहेको हल्ला चलिनै रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु
भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु
परिवारका सबै चारजना अपाङ्ग, रेखाले उठाइन् यस्तो कदम
परिवारका सबै चारजना अपाङ्ग, रेखाले उठाइन् यस्तो कदम
लोकमान भन्छन् – ज्यानको खतरा भएपछि परदेशिनुपर्यो
लोकमान भन्छन् – ज्यानको खतरा भएपछि परदेशिनुपर्यो
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै
सर्वोच्च अदालतमा छ न्यायाधीश नियुक्तिका लागि सिफारिस
सर्वोच्च अदालतमा छ न्यायाधीश नियुक्तिका लागि सिफारिस
छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक
छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
लामो समयदेखि निस्क्रिय रहेका २४३ उद्योग खारेज
लामो समयदेखि निस्क्रिय रहेका २४३ उद्योग खारेज
नियम नमान्ने कर्मचारी जागिर छोडेर गए हुन्छ : लालबाबु पण्डित
नियम नमान्ने कर्मचारी जागिर छोडेर गए हुन्छ : लालबाबु पण्डित