बस दुर्घटनाग्रस्त हुँदा ४७ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
५२ पटक हेरिएको
Shares
बस दुर्घटनाग्रस्त हुँदा ४७ जनाको मृत्यु

सारांश

  • नयाँदिल्ली, १७ असार ।
  •   भारतको उत्तराखण्ड राज्यको पौडी गढवाल जिल्लामा बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ ।
  • धूमाकोट तहसीलको नैनीडांडा क्षेत्रमा पर्ने पिपली भौन राजमार्गमा अन्तर्गत ग्वीन पुल नजिक आइतबार विहान गढवाल मोटर यूजर्सको बस दुर्घटना भएको हो ।

नयाँदिल्ली, १७ असार ।  भारतको उत्तराखण्ड राज्यको पौडी गढवाल जिल्लामा बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ ।

धूमाकोट तहसीलको नैनीडांडा क्षेत्रमा पर्ने पिपली भौन राजमार्गमा अन्तर्गत ग्वीन पुल नजिक आइतबार विहान गढवाल मोटर यूजर्सको बस दुर्घटना भएको हो ।

धूमाकोट के नायब तहसीलदार तीरथ सिंह नेगीका अनुसार बसमा ४५ यात्रीका घटनास्थलमै मृत्यु भएको हो । दुर्इ जनाको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

यता उत्तराखंडका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले दुर्घटनामा मृत्यु हुनेका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन्

बसमा ५० भन्दा बढी यात्रु रहेका बताइएको छ । अन्य केही घाइते भएका छन् ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूला दलको सिण्डिकेट तोड्नुपर्छः राजेन्द्र लिङ्देन
क्रान्तिकारीका संयोजक उपेन्द्र यादव सहित ११ जना सार्वजनिक
क्रान्तिकारीका संयोजक उपेन्द्र यादव सहित ११ जना सार्वजनिक
युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन !
प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न
प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन
अर्थमन्त्री खतिवडाले अाफैले थपे त ५ लाख पर्यटक ?
अठ्ठाइस हजार विद्यार्थीको निःशुल्क आँखा जाँच
अठ्ठाइस हजार विद्यार्थीको निःशुल्क आँखा जाँच
मतदातालाई   स्वतन्त्ररुपमा छोडिदिनुस –  प्रमुख निर्वाचन आयुक्त
मतदातालाई स्वतन्त्ररुपमा छोडिदिनुस – प्रमुख निर्वाचन आयुक्त
विदेशीको अवैध गतिविधि : बढ्दै निष्कासनको दर
विदेशीको अवैध गतिविधि : बढ्दै निष्कासनको दर