प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ५, २०७७
|
|
१७ पटक हेरिएको
Shares
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ

सारांश

  • काठमाडौं, ५ साउन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले केही नेताहरु बेक्कारमा कुदिरहेको टिपप्णी गरेकी छिन् ।
  • ओलीको राजीनामा माग्ने नेताहरुतर्फ संकेत गर्दै उनले बुढो दिमागलाई खियाको खियाई गरिरहेको टिप्पणी गरेकी हुन् ।

काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले केही नेताहरु बेक्कारमा कुदिरहेको टिपप्णी गरेकी छिन् । ओलीको राजीनामा माग्ने नेताहरुतर्फ संकेत गर्दै उनले बुढो दिमागलाई खियाको खियाई गरिरहेको टिप्पणी गरेकी हुन् ।

‘कहिले कहाँको मिटिङ कहिले कहाँको मिटिङ । बुढो दिमागलाई खियाको खियाई छ ,’ प्रधानमन्त्री पत्नी राधिका शाक्यले हरेक न्युज टिभीमा भनेकी छिन्, ‘बेक्कारको के कुदिराखेको होला ?’ अहिलेको कुदाई जनताको लागि केही काम नहुने बताइन् । सृजनात्मक कामका लागि केही नगरिरहेको बताइन् ।

विरोधी समुहको सक्रियतालाई बेक्कारको कुदाई भनेकी छिन् । त्यो कुदाई जनताको लागि कुनै काम नआउने टिप्प्णी गरिन् । उनले भनिन्, यो सुन्दा मलाई रिस पनि उठिरहेको छ दया पनि लागिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?