मतदातालाई स्वतन्त्ररुपमा छोडिदिनुस – प्रमुख निर्वाचन आयुक्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
५७ पटक हेरिएको
Shares
मतदातालाई   स्वतन्त्ररुपमा छोडिदिनुस –  प्रमुख निर्वाचन आयुक्त

सारांश

  • काठमाडौँ, ८ मंसिर  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन मौन अवधिको पूर्ण पालना गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता र सञ्चारमाध्यमलाई पुनः आह्वान गर्नुभएको छ ।
  • उहाँले भन्नुभयो– “मौन अवधि भनेको मतदाताको विवेक प्रयोग गर्ने र सोच्ने समय भएकाले उहाँहरुलाई स्वतन्त्ररुपमा छोड्दिन म आग्रह गर्छु ।
  • ” प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदन केन्द्र निर्माणमा सहयोग पु¥याउन सरोकारवाला सबै पक्षलाई सुझाव दिँदै हिमाली क्षेत्रका कतिपय जिल्लामा भौगोलिक विकटता र मौसम प्रतिकूलताका बाबजुत पनि मतदानमा खटिएका कर्मचारीबाट निर्वाचन सफल तुल्याउन निकै ठूलो योगदान भइरहेको छ भन्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियाड क्रिकेटमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा
एसियाड क्रिकेटमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा
ज्ञानेन्द्र शाहको एन्जियोप्लास्टी गरेर मुटुमा स्टेन्ट राखियो
ज्ञानेन्द्र शाहको एन्जियोप्लास्टी गरेर मुटुमा स्टेन्ट राखियो
करकाे बोझ  हटाउने अर्थमन्त्रीकाे संकेत
करकाे बोझ हटाउने अर्थमन्त्रीकाे संकेत
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
सांसद महेश बस्नेत लगायत व्यवसायीमाथि लगाइएको भ्रामक समाचारप्रति उद्योग वाणिज्य संघको आपत्ती
प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो झडप
प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो झडप
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रिभोज, मेन्यूमा थिए यी परिकार
चिनियाँ राष्ट्रपतिको सम्मानमा रात्रिभोज, मेन्यूमा थिए यी परिकार
प्रदेश सांसद उम्मेदवारको गोली हानी हत्या
प्रदेश सांसद उम्मेदवारको गोली हानी हत्या
मकवानपुरमा स्वास्थ्य शिविर, निःशुल्क उपचारसँगै सामाजिक सहयोग
मकवानपुरमा स्वास्थ्य शिविर, निःशुल्क उपचारसँगै सामाजिक सहयोग
राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप
राष्ट्रिय अनुसन्धानमा प्रधानमन्त्री देउवाको ठाडो हस्तक्षेप