बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  • बागलुङका तीन पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
  • गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन् ।
  • नेकपा (एमाले) का पूर्ण काउचाले ३५० र स्वतन्त्र उम्मेदवार मञ्जु शर्माले १५९ पाएकी छिन् ।

बागलुङका तीन पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन् । नेकपा (एमाले) का पूर्ण काउचाले ३५० र स्वतन्त्र उम्मेदवार मञ्जु शर्माले १५९ पाएकी छिन् ।

उपप्रमुखमा माओवादीका फमलाल निउरेले ४९४ मतले अग्रता लिएका छन् । एमालेका रुपा विकले ३६५ र स्वतन्त्र उमेदवार तिलक उप्रेतीले ५५ मत पाएका छन् । ताराखोला गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर विकले २९४ मतले अग्रता लिएका छन् । एमालेका ऋषिराम रोकाको ५२ र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको ९४ मत छ ।

उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोकाको २९६ एमालेकी थममाया घर्तीले १०२ मत पाएका छन् ।

निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ । अध्यक्षमा कांग्रेसका सूर्यबहादुर घर्तीले १४७ मतले अग्रता लिएका छन् । एमालेका भूमिराज घर्तीमगरले ११३ मत पाएका छन् । उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले १०५ र एमालेका भोटु चन्दले ७४ मत पाएका छन् । जिल्लाका अन्य सात पालिकामा मतगणनाको तयारी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टाइमले ग्रेटा टून्बेर्गलाई वर्ष व्यक्ति बनाउनुको कारण
टाइमले ग्रेटा टून्बेर्गलाई वर्ष व्यक्ति बनाउनुको कारण
१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘
१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘
छिमेकीले घर र परिवार दुवैलाई कब्जामा लिए ! अनौठो घटना सार्वजनिक
छिमेकीले घर र परिवार दुवैलाई कब्जामा लिए ! अनौठो घटना सार्वजनिक
खेलबाटै देशलाई विश्वमाझ चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल
खेलबाटै देशलाई विश्वमाझ चिनाउन सकिन्छ : उपाध्यक्ष ढकाल
माओवादी केन्द्र खोटाङद्वारा जनप्रतिनिधिलाई प्रशिक्षण
माओवादी केन्द्र खोटाङद्वारा जनप्रतिनिधिलाई प्रशिक्षण
नेता टेकनाथ रिजाल प्रहरीको नियन्त्रणमा
नेता टेकनाथ रिजाल प्रहरीको नियन्त्रणमा
सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए
सुन्दरीजलका तामाङ लिखु खोलामा मृत भेटिए
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट
नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट
दाङमा अचेत अवस्थामै ज्यान गुमाएकी महिलामा कोरोना पुष्टि