बागलुङमा चार हजारले तिरे सम्पत्ति कर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
बागलुङमा चार हजारले तिरे सम्पत्ति कर

सारांश

  • बागलुङ, २६ असोज  चार वर्षअघि लागू भएको एकीकृत सम्पत्ति करप्रति बागलुङ नगरवासीको आकर्षण बढेको छ ।
  • हालसम्म सात हजार ७०४ जना करदाता एकीकृत सम्पत्ति करमा सूचीकृत छन् ।
  • वर्षेनी सूचीकृत हुने र कर तिर्नेको सङ्ख्या बढ्दै गएको बागलुङ नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?