बाघले जङ्गल सफारीमा गएकाको कपडा समातेपछि
सारांश
- एजेन्सी, ६ फागुन ।
- यो घटना भारतको छत्तीसगढको हो ।
- जङ्गल सफारीमा गएकाको कपडा बाघले तान्यो ।
एजेन्सी, ६ फागुन । यो घटना भारतको छत्तीसगढको हो । जङ्गल सफारीमा गएकाको कपडा बाघले तान्यो । बाघले कपडा तानेपछि छाड्दै छाडेन ।
सफारीको सवारी सुरक्षित थियो । सफारीमा रहेकाले कपडा छाड्न बारम्बार कराइरहे । तर, बाघले छाड्दै छाडेन । घटनामा कोही पनि घाइते भएनन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया