बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १६, २०७९
|
|
२९ पटक हेरिएको
Shares
बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता

सारांश

  • बाजुरा।
  • बाजुरामा स्थगित रहेको मतगणना कार्य शुरु भएको छ।
  • ७ हजार ५१० मत गणना हुँदा नेपाली कांग्रेसका बद्री पाण्डेले ४ हजार दुई सय १४ र नेकपा एमालेका कर्ण थापाले तीन हजार ६६ मत प्राप्त गरेका छन्।

बाजुरा। बाजुरामा स्थगित रहेको मतगणना कार्य शुरु भएको छ। ७ हजार ५१० मत गणना हुँदा नेपाली कांग्रेसका बद्री पाण्डेले ४ हजार दुई सय १४ र नेकपा एमालेका कर्ण थापाले तीन हजार ६६ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकमा सहमती भएपछि हिजो साँझबाट त्यहाँ मत गन्न शुरु गरिएको हो।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Skapa personligt konto

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    Comment Author

    registrace na binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?