हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २५, २०७७
|
|
५२ पटक हेरिएको
Shares
हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती

सारांश

  • कैलाली, मंसिर २५ ।
  • विभत्स हत्या गरिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको मरणोप्रान्त १ तह पदोन्नती गरिएको छ।
  • नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरका अनुसार हत्या गरिएका प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको नियमानुसार पाउने आर्थिक सुविधासहित मरणोप्रान्त १र१ तह पदोन्नती गरिएको हो ।

कैलाली, मंसिर २५ । विभत्स हत्या गरिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको मरणोप्रान्त १ तह पदोन्नती गरिएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरका अनुसार हत्या गरिएका प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको नियमानुसार पाउने आर्थिक सुविधासहित मरणोप्रान्त १र१ तह पदोन्नती गरिएको हो ।

प्रहरी सहायक निरीक्षक बिक प्रहरी नायब निरीक्षकमा र जवान साउद प्रहरी हवल्दारमा पदोन्नती भएका छन्। योसँगै उनीहरुको परिवारले अबको ७ वर्षसम्म खाईपाई आएको तलबभत्तासमेत पाउने छन भने ७ वर्षपछि परिवारले पेन्सन सुविधा पाउनेछन्।

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउदको शव मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन
दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन
शिक्षा मन्त्रालय र विभागले लुकायो पियन र पालेको दरवन्दी !
शिक्षा मन्त्रालय र विभागले लुकायो पियन र पालेको दरवन्दी !
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
रामचन्द्र पौडेलद्वारा देउवालाई आफ्नो समूहबाट मन्त्री बन्नेहरुको नाम सिफारिश
उपभाेक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु
उपभाेक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माण शुरु
रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा
रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा
बलात्कार प्रकरण- एसपी र इन्सपेक्टरलाई निलम्बन पत्र
बलात्कार प्रकरण- एसपी र इन्सपेक्टरलाई निलम्बन पत्र
दरबारमार्गकाे  रेस्टुरेन्टमा रोबोटले सेवा दिने
दरबारमार्गकाे रेस्टुरेन्टमा रोबोटले सेवा दिने
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
यिनै हुन काम सकेर घर फर्किदै गरेको प्रहरी जवान नरेन्द्र कुँवरलाई हत्या गर्नेहरु
पुर्व डी.आई.जी. नवराज सिलवाल एमाले प्रवेश गर्दै !
पुर्व डी.आई.जी. नवराज सिलवाल एमाले प्रवेश गर्दै !
पुराना फिल्मका निर्देशक सुब्बाकाे निधन 
पुराना फिल्मका निर्देशक सुब्बाकाे निधन