कञ्चनपुरमा आत्मनिर्भर हुदै मुक्त कमलरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
५९ पटक हेरिएको
Shares
कञ्चनपुरमा आत्मनिर्भर हुदै  मुक्त कमलरी

सारांश

  • कञ्चनपुर, १२ मंसिर   झलारीका मुक्त कमलरीले सहकारी संस्था सञ्चालन गरेर आय आर्जनका काम गरी आत्मनिर्भर हुन थालेका छन् ।
  • मुक्त कमलरी बचत तथा ऋण सहकारी संस्थामा आवद्ध मुक्त कमलरीले बचत रकम संकलन गरी सोही रकमलाई ऋणका रुपमा परिचालन गरेर आजआर्जन गर्न थालेका हुन् ।
  • सहकारीबाट ऋणका रुपमा रकम लिनुभएकी सरिता चौधरीले कपडा सिलाइ पसल सञ्चालन गरी दैनिक रु पाँच सयभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मौलिक संस्कृति झल्किने गरी बनाइदै प्रधानमन्त्री निवास
मौलिक संस्कृति झल्किने गरी बनाइदै प्रधानमन्त्री निवास
निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
निर्मला पन्त हत्या प्रकरणः डिएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकियो
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
सरकारले ल्यायो १३ खर्ब को बजेट, कुन कुन क्षेत्रमा कति ?
सरकारले ल्यायो १३ खर्ब को बजेट, कुन कुन क्षेत्रमा कति ?
एनआइसी एसियाले अव साँझ ७ बजेसम्म बैंकिङ सेवा दिने
एनआइसी एसियाले अव साँझ ७ बजेसम्म बैंकिङ सेवा दिने
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
‘चारपटक प्रधानमन्त्री हुनुभयो भनेर पूजा गर्न सकिँदैन’ पौडेल यसरी कड्किए
बोनी कपुरलाई दिए यस्तो सल्लाह
बोनी कपुरलाई दिए यस्तो सल्लाह
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो
उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो
काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको बिलासी गाडी
काठमाडौंका मेयर शाक्यले मगाए १ करोड २० लाखको बिलासी गाडी