बाबुको मुख हेर्ने दिनमा पारसले किन राखे ज्ञानेन्द्रसँगको यो तस्बिर

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३, २०७७
|
|
१७ पटक हेरिएको
Shares
बाबुको मुख हेर्ने दिनमा पारसले किन राखे ज्ञानेन्द्रसँगको यो तस्बिर

सारांश

  • काठमाडौं, ३ भाद्र ।
  • पूर्व राजा ज्ञानेन्द्र शाह र छोरा पारस शाहबीच सम्बन्ध चिसिएको खबरहरु आइरहन्छन् ।
  • पारस परिवारबाट टाढिएका छन् ।

काठमाडौं, ३ भाद्र । पूर्व राजा ज्ञानेन्द्र शाह र छोरा पारस शाहबीच सम्बन्ध चिसिएको खबरहरु आइरहन्छन् । पारस परिवारबाट टाढिएका छन् । उनी बेला बेलामा विवादमा आइरहन्छन् ।

यसपटक पारसले बाबु ज्ञानेन्द्रसँगको तस्बिर राखेका छन् । बाबुको मुख हेर्ने दिन हेपी फादर्स डे लेखेर ज्ञानेन्द्रसँग नजिक पुगेर कुरा गरिरहेको पुरानो तस्बिर राखेका छन् ।

पारसले यो तस्बिर राख्नुमा बाबु ज्ञानेन्द्रसँग सुमधुर सम्बन्ध रहेको सन्देश दिनु रहेको बुझिएको छ ।

यसैगरी पारसका छोरी पूर्णिकाले पनि तस्बिर राखेर बाबुप्रति प्रेमभाव दर्शाएकी छिन् ।

(greenspringsschool.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
Meet Television and Bollywood celebrities who died during their project!
Meet Television and Bollywood celebrities who died during their project!
ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”
ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”
टीकाकाे भाेलिपल्ट आन्तरिक हवाई भाडादर सार्वजनिक
टीकाकाे भाेलिपल्ट आन्तरिक हवाई भाडादर सार्वजनिक
प्रादेशिक संरचनाभित्र रहेका संयन्त्रहरुलाई प्रभावकारी बनाउन मेरो उम्मेदवारी
प्रादेशिक संरचनाभित्र रहेका संयन्त्रहरुलाई प्रभावकारी बनाउन मेरो उम्मेदवारी
फ्रान्समा तेस्रो लकडाउनको घोषणा
फ्रान्समा तेस्रो लकडाउनको घोषणा
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित
राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित
मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै
मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै
अरुण नदी आठ घण्टापछि बग्न थाल्यो
अरुण नदी आठ घण्टापछि बग्न थाल्यो

तपाईंले छुटाउनुभयो कि?