बाबुरामको नारायणकाजीमाथि आरोप : काजी गुटले माके सिध्यायो, अब नेकपा सिध्याउँछ’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ६, २०७६
|
|
५२ पटक हेरिएको
Shares
बाबुरामको नारायणकाजीमाथि आरोप : काजी गुटले माके सिध्यायो, अब नेकपा सिध्याउँछ’

सारांश

  • काठमाडौं, ६ चैत्र ।
  • समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गुट चलाएको आरोप लगाएका छन् ।

काठमाडौं, ६ चैत्र । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गुट चलाएको आरोप लगाएका छन् । उनको गुटका नेता गिरिराजमणि पोखरेल अहिले शिक्षामन्त्री छन् । एसईई परीक्षा अघिल्लो दिनमात्रै स्थगित् गरेपछि मन्त्री पोखरेलमाथि समेत नेता भट्टराईले यस्तो गम्भिर आरोप लगाएका छन् ।

उनले ट्विटरमा लेखेका छन्,‘उहिलेका श्री३ले अहिलेका श्री३झैं अघिल्लो दिन हैन केही दिन पहिल्यै परीक्षा रोके होलान्१यति कुरो केही दिन अघि गरेको भए विद्यार्थीरअभिभावक कति तनावमुक्त हुन्थेरुकति खर्च बच्थ्योरुयो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिनेसगुट चलाउने हो१माके सिध्यायो१अब नेकपा सिध्याउँछ।’

(https://allproshadeconcepts.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?