बामदेवको सांसद मोह किन यस्तो ! फेरि काठमाडौं फकाउँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
बामदेवको सांसद मोह किन यस्तो ! फेरि काठमाडौं फकाउँदै

सारांश

  • नेकपा नेता वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ ।
  •  डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्ने भएका छन् ।
  • मानन्धरले राजीनामाका लागि सोमबार नेकपाको सचिवालय बैठकमा निवेदन दिइसकेका छन् ।

नेकपा नेता वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्ने भएका छन् ।

मानन्धरले राजीनामाका लागि सोमबार नेकपाको सचिवालय बैठकमा निवेदन दिइसकेका छन् । उनको राजीनामा संसदबाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै गौतमलाई बुधबार बस्ने सचिवालय बैठकबाट सो क्षेत्रमा उम्मेदवार बनाउने नेकपाको तयारी छ ।

नेकपाको उच्चस्रोतले मानन्धरले राजीनामाका लागि बैठकमै पुगेर निवेदन दिएको पुष्टि गरे पनि उनी भने सम्पर्कमा आएनन् । पटक पटक सम्पर्क गर्दा मानन्धरको माबोईल स्विचअफ पाइएको छ ।
काठमाडौं ७ बाट मानन्धर दोस्रोपटक सांसद निर्वाचित भएका हुन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली
हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!
हुम्लामा गाँउनै सम्पर्क विहिन, ३ वटा बस्तीका स्थानीयले गाँउ छाेडे!
कांग्रेस सभापति देउवा आफ्नै नेताबाट घेराबन्दीमा
कांग्रेस सभापति देउवा आफ्नै नेताबाट घेराबन्दीमा
ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन शुक्रबारदेखि ट्राफिक व्यवस्थापन
ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन शुक्रबारदेखि ट्राफिक व्यवस्थापन
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
विद्युत् प्राधिकरण डुबाउने २२ कर्मचारी भ्रष्टाचारी ठहर !!!
विद्युत् प्राधिकरण डुबाउने २२ कर्मचारी भ्रष्टाचारी ठहर !!!
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
चीनमा भेटियो ‘पाताल लोक’को नयाँ संसार, ६ सय फिट तल बढेमाको रुख
चीनमा भेटियो ‘पाताल लोक’को नयाँ संसार, ६ सय फिट तल बढेमाको रुख
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छः प्रधानमन्त्री दाहाल
नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविन हुन्छः प्रधानमन्त्री दाहाल
डा. उपेन्द्र देवकोटालाई रवीन्द्र समीरले लेखे यस्तो भावुक पत्र
डा. उपेन्द्र देवकोटालाई रवीन्द्र समीरले लेखे यस्तो भावुक पत्र