बारा : निजगढको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
बारा : निजगढको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

सारांश

  • बारा, असोज ६ – बाराको निजगढ नगरपालिकाको मेयरमामा कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका सुरेश खनाल ७ हजार ६४८ मतप्राप्त गरी विजयी हुनुभएको छ ।
  •  उहाँका प्रतिस्पर्धी एमालेका यामबहादुर खड्काले ६ हजार ८ सय १८ मत प्राप्त गर्नुभयो ।
  • उपमेयरमा भने एमालेकी लीला लामिछाने खनाल ६ हजार ७ सय ७३ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

बारा, असोज ६ – बाराको निजगढ नगरपालिकाको मेयरमामा कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका सुरेश खनाल ७ हजार ६४८ मतप्राप्त गरी विजयी हुनुभएको छ ।  उहाँका प्रतिस्पर्धी एमालेका यामबहादुर खड्काले ६ हजार ८ सय १८ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा भने एमालेकी लीला लामिछाने खनाल ६ हजार ७ सय ७३ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी माओवादीका बेनीबहादुर मोक्तानले ६ हजार ३ सय ७६ प्राप्त गनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?