मन्त्रिपरिषद् विस्तार: उपप्रधानमन्त्रीमा कमल थापा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७३
|
|
२१३ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् विस्तार: उपप्रधानमन्त्रीमा कमल थापा

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी गरेका छन् ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीयविकास मन्त्री बनाउने तयारी भइरहेको छ ।
  • थापासँगै राप्रपाबाट अर्का एक मन्त्री बन्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीयविकास मन्त्री बनाउने तयारी भइरहेको छ ।

थापासँगै राप्रपाबाट अर्का एक मन्त्री बन्नेछन् । साँझ साढे ६ बजे सपथ राखिएको छ ।

अहिले स्थानीय विकासमन्त्री हितराज पाण्डे छन् । माओवादीको सिफारिसमा मन्त्री भएका विना विभागीय मन्त्री बनाइने तयारी भइरहेको छ  ।

यद्यपि प्रधानमन्त्रीसँग पशुपक्षी विकास र विज्ञान तथा प्रविधि मन्त्रालय बाँकी नै छ ।

यस्तै राप्रपाबाट नयाँ थपिने मन्त्रीले नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

यो मन्त्रालय अहिले नेपाली कांग्रेसको भागमा छ र, जीवनबहादुर शाही मन्त्री छन् । सम्भवत शाहीलाई पनि फिर्ता नबालाई अर्को जिम्मेवारी दिइनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलखादको समस्या समाधान छिट्टै समाधान हुन्छ : मन्त्री साह
मलखादको समस्या समाधान छिट्टै समाधान हुन्छ : मन्त्री साह
म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छः  देउवा
म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छः देउवा
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
छ वर्षमा पनि बनेन पन्ध्र महिनामा निर्माण हुनुपर्ने मोर्क खोला पुल
छ वर्षमा पनि बनेन पन्ध्र महिनामा निर्माण हुनुपर्ने मोर्क खोला पुल
पाँच जिल्लामा सार्वजनिक बिदाकको मृत्यु
पाँच जिल्लामा सार्वजनिक बिदाकको मृत्यु
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
आजदेखि स्वास्थानी मेला (माधव मेला) सुरु (हेर्नुहोस् ६ तस्बिरमा)
आजदेखि स्वास्थानी मेला (माधव मेला) सुरु (हेर्नुहोस् ६ तस्बिरमा)
धादिङमा पहिरो जाँदा ७ घर पुरिए, ३ जनाको मृत्यु, २ बेपत्ता
धादिङमा पहिरो जाँदा ७ घर पुरिए, ३ जनाको मृत्यु, २ बेपत्ता
बढुवाको जाम खोल्दै आईजीपी, एआईजीको दरबन्दी घट्ने
बढुवाको जाम खोल्दै आईजीपी, एआईजीको दरबन्दी घट्ने
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते