गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ भएको छ : अर्थमन्त्री कार्की

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
१८ पटक हेरिएको
Shares
गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ भएको छ : अर्थमन्त्री कार्की

सारांश

  • श्रावण २, २०७४- अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब १२ अर्ब रुपैयाँ राजश्व संकलन भएको जानकारी दिएका छन् ।
  • व्यवस्थापिका–संसद् अर्थसमितिको आजको बैठकमा उनले लक्ष्यभन्दा १०८ प्रतिशत बढी राजश्व संकलन भएको जानकारी दिएका थिए ।
  • गत आर्थिक वर्षमा सरकारले ५ खर्ब ६५ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य निर्धारण गरेको थियो ।

श्रावण २, २०७४- अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब १२ अर्ब रुपैयाँ राजश्व संकलन भएको जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसद् अर्थसमितिको आजको बैठकमा उनले लक्ष्यभन्दा १०८ प्रतिशत बढी राजश्व संकलन भएको जानकारी दिएका थिए । गत आर्थिक वर्षमा सरकारले ५ खर्ब ६५ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य निर्धारण गरेको थियो ।

अर्थमन्त्री कार्कीले राजश्व चुहावट र राजश्व संकलनमा हुने अनियमिता रोक्न व्यवहारमै खरो रुपमा उत्रने दृढता पनि व्यक्त गरे । ‘राजश्व चुहावट र अनियमितता उपर शून्य सहनशीलताको नीति लिइएको छ, यो केवल बुँदामा मात्र होइन, व्यवहारमै खरो रुपमा उत्रेर प्रमाणित गरिने छ,’ उनले भने, ‘राजश्व प्रणालीमा र कर असुलीमा हुने अनियमितता नियन्त्रण गर्न प्रविधिमा आधारित स्वचालित माध्यमको प्रयोगमा भन्सार कर प्रणाली सञ्चालनमा जोड दिइएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जर्मनीमा विमानस्थल कर्मचारीको हडताल
जर्मनीमा विमानस्थल कर्मचारीको हडताल
अवैध लागूऔषध सहित छुट्टाछुट्टै ठाउँमा दुईजना  पक्राउ ..
अवैध लागूऔषध सहित छुट्टाछुट्टै ठाउँमा दुईजना पक्राउ ..
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
न्याय माग्न काठमाडौं आएका निर्मलाका बाआमाको प्रहरीमाथि शंका, प्रमाण नष्ट गर्नेलाई अनुसन्धानको माग
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राखेका थिए
अमेरिकाले अफगानिस्तानबाट आफ्ना ५४ सय सेना फिर्ता लैजाने
अमेरिकाले अफगानिस्तानबाट आफ्ना ५४ सय सेना फिर्ता लैजाने
कीर्तिपुरमा चार पक्षीय भिडन्त, कांग्रेस र एमालेलाई विरासत जोगाउने चुनौती
कीर्तिपुरमा चार पक्षीय भिडन्त, कांग्रेस र एमालेलाई विरासत जोगाउने चुनौती
आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही
आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही
महिलालाई आत्मनिर्भर बनाउँदै जुम्लाको तिला गाउँपालिका
महिलालाई आत्मनिर्भर बनाउँदै जुम्लाको तिला गाउँपालिका
बुधबारको राशिफल
बुधबारको राशिफल

तपाईंले छुटाउनुभयो कि?