मनाेरञ्जन समाचार : इण्डाेनेसियाकाे बालीमा प्रियंका र आयुष्मान राेमान्स

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार : इण्डाेनेसियाकाे बालीमा प्रियंका र आयुष्मान राेमान्स

सारांश

  • काठमाडौँ।
  • अहिलेकी चर्चित नायिका प्रियंका कार्की आफ्नो प्रेमी आयुष्मान देशराजसँग बाली, इन्डोनेसियामा छिन्।
  • उनले आयुष्मानसँग बिताएका रोमान्टिक पलका फोटोहरू आफ्नो इन्स्टाग्राममा शेयर गरेको छिन्।
काठमाडौँ। अहिलेकी चर्चित नायिका प्रियंका कार्की आफ्नो प्रेमी आयुष्मान देशराजसँग बाली, इन्डोनेसियामा छिन्। उनले आयुष्मानसँग बिताएका रोमान्टिक पलका फोटोहरू आफ्नो इन्स्टाग्राममा शेयर गरेको छिन्। उनले एक फोटोमा आफू समुन्द्र जस्तै वाइल्ड, सुन्दर र स्वतन्त्र हुन चाहन्छु भनेर लेखेकी छिन्।   
यो वर्ष गुपचुप इन्गेजमेन्ट गरेको यो जोडीले आगामी वर्ष बिहे गर्ने तयारी गर्दैछ। मनोरञ्जन क्षेत्रबाट दर्शकको माया बटुल्न सफल जोडीले अब जनचेतनासँगै सामाजिक काममा पनि सक्रिय बन्न योजना बनाएको हो। केही समय अगाडि उनीहरूले आयंका फाउण्डेसनको घोषणा गरेका हुन्।
    

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?