मिस वर्ल्ड बनिन् मेक्सिकोकी भेनिसा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
४४ पटक हेरिएको
Shares
मिस वर्ल्ड बनिन् मेक्सिकोकी भेनिसा

सारांश

  • विश्वभरिका १ सय २१ का प्रतिष्पर्धामा पछि पार्दै मेक्सिकोकी भेनिसा पोन्च डे लियोन मिस वर्ल्ड बन्न सफल भएकी छिन् ।
  • चीनको सान्यामा शनिबार फाइनल चरणको प्रतियोगिताको औपचारिक घोषणामा भेनिसाले मिस वर्ल्डको उपाधि जितेकी हुन्।
  • मेक्सिको, बेलारुस, युगान्डा, थाइल्याण्ड र जमैकाका सुन्दरी उत्कृष्ट ५ मा पुगेका थिए।

विश्वभरिका १ सय २१ का प्रतिष्पर्धामा पछि पार्दै मेक्सिकोकी भेनिसा पोन्च डे लियोन मिस वर्ल्ड बन्न सफल भएकी छिन् ।

चीनको सान्यामा शनिबार फाइनल चरणको प्रतियोगिताको औपचारिक घोषणामा भेनिसाले मिस वर्ल्डको उपाधि जितेकी हुन्।

मेक्सिको, बेलारुस, युगान्डा, थाइल्याण्ड र जमैकाका सुन्दरी उत्कृष्ट ५ मा पुगेका थिए। जसमा भेनिसा विजेता बनिन्।

यसैबीच, मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको उत्कृष्ट १२ मा पर्न सफल भएकी छिन्। एशियाबाट थाइल्याण्डकी सुन्दरी उत्कृष्ट ५ मा पुग्न सफल भएकी थिइन्।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?