बार्सा नेपालले फुटसल टुर्नामेण्ट गर्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
४५ पटक हेरिएको
Shares
बार्सा नेपालले फुटसल टुर्नामेण्ट गर्दै

सारांश

  • विश्व प्रशिद्ध स्पेनिस फुटबल क्लब बार्सिलोना (football club barcilona) समर्थक हरुको नेपाल स्थित आधिकारिक फाउन्डेसन barca nepal #bfcn ले ललितपुरको सानेपा स्थित Field futsal मैदानमा यहि आउदो मङ्सिर २ गते पाचौं फुटसल टुनामेण्ट गराउदैछ।
  • लिगको आधारमा गराइने उत्त प्रतियोगितामा सोहि दिन समापन हुनेछ।
  • FCB समर्थक गल्स र ब्वाइज हरुको फरक-फरक प्रतियोगिता हुनेछ।

विश्व प्रशिद्ध स्पेनिस फुटबल क्लब बार्सिलोना (football club barcilona) समर्थक हरुको नेपाल स्थित आधिकारिक फाउन्डेसन barca nepal #bfcn ले ललितपुरको सानेपा स्थित Field futsal मैदानमा यहि आउदो मङ्सिर २ गते पाचौं फुटसल टुनामेण्ट गराउदैछ।

लिगको आधारमा गराइने उत्त प्रतियोगितामा सोहि दिन समापन हुनेछ। FCB समर्थक गल्स र ब्वाइज हरुको फरक-फरक प्रतियोगिता हुनेछ।

आज राजधानीको सुकेधारा स्थित white horse फुटसल मैदानमा प्रतियोगिता पुर्व तयारी कार्यक्रमका बिच बोल्दै BFCN का फुटसल ब्यबस्थापन कमिटिका सदस्य सितारम दाहलले बार्सा समर्थक नेपालिहरु लाई एकै ठाउमा जोड्ने मनसाय तथा नेपालमा फुटबल प्रतिको आकर्षणलाई मध्यनजर गरि देशका विभिन्न स्थानमा आफ्नो शाखा बिस्तार गरिसकेको र केही स्थानमा शाखा बिस्तारको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो।

साथै उत्त फाउन्डेसनले सामाजिक,मनोरंजनात्मक र खेलकुद सम्बन्धी क्रियाकलाप निरन्तर संचालन गर्दै आइरहेको जानकारी गराउनु भयो।बार्सा नेपाल सम्बन्धि जानकारी फेसबुक ग्रुप barcanepal #bfcn र बार्सा नेपालको आधिकारिक वेबसाईट www.barcanepal.org मा गएर लिन सक्नेछन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने खनालको उद्घोष
इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने खनालको उद्घोष
प्रदेश नं ३: जिम्मा ओली-प्रचण्डलाई !
प्रदेश नं ३: जिम्मा ओली-प्रचण्डलाई !
वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही
वाइडबडी खरिद गर्ने मन्त्रीको काम होईनः पूर्वमन्त्री शाही
नेता खड्काको निधनले दाङ स्तब्ध
नेता खड्काको निधनले दाङ स्तब्ध
विश्वकप फुटबल २०१८: म्याराडोना र रोनाल्डोलाइ लुकाकुकाे चुनाैति
वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछः प्रधानमन्त्री ओली
वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछः प्रधानमन्त्री ओली
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
अाेमप्रकाश मिश्रकाे नाम प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमाेदन !
महाभारत युद्धको बेलामै भारतीयले इन्टरनेट अाविष्कार गरे !
महाभारत युद्धको बेलामै भारतीयले इन्टरनेट अाविष्कार गरे !
निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्
निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्
‘एमालेलार्इ अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु’ : प्रचण्ड
‘एमालेलार्इ अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु’ : प्रचण्ड