बालबालिका स्कुल पठाउन सरकारको यस्तो निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
२८ पटक हेरिएको
Shares
बालबालिका स्कुल पठाउन सरकारको यस्तो निर्णय

सारांश

  • काठमाडौं ।
  • सरकारले विद्यालय जाने उमेर भएका सबै बालबालिकालाई भर्ना गर्न आग्रह गरेको छ ।
  • सोमवार बसेको मन्त्रिपरिषदको वैठकले भर्ना अभियानका लागि सघाउने निर्णय गरेको हो ।

काठमाडौं । सरकारले विद्यालय जाने उमेर भएका सबै बालबालिकालाई भर्ना गर्न आग्रह गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको वैठकले भर्ना अभियानका लागि सघाउने निर्णय गरेको हो । संघीय सरकारले भर्ना अभियानका लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु-याऔँ’ भन्ने नारा शुरु भएको छ ।

विद्यालय तहको जिम्मेवारी स्थानीय तहमा गइसकेको छ । सम्बन्धित गाउँपालिका, नगरपालिकाले आफ्नै तरिकाले नारा अघि सारेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक दीपक शर्माले ५ देखि वर्षसम्म उमेर समुहका विद्यालय बाहिर रहेका ९१ हजार बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य लिइएको बताए । ५ देखि ९ वर्ष समूहका दुई लाख ५४ हजार बालबालिकालाई विद्यालयमा ल्याइएको थियो ।

कतिपय गाउँपालिकाले बालबालिकालाई निशुल्क पोशाक दिने सम्मका निर्णय गरेका छन् । बर्दियाको बाँसगढी नगरपालिकाले विद्यालयमा भर्ना हुन आउने कक्षा १ का सबै बालबालिकालाई निःशुल्करुपमा पोशाक उपलब्ध गराउने भएको छ ।

कतिपय नगरपालिकामा जनप्रतिनिधि आफै घरघरमा पुगेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका निर्वाचित जनप्रतिनिधि नयाँ विद्यार्थी भर्ना गर्न घरदैलो कार्यक्रममा सहभागी हुने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच वन टु वन वार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच वन टु वन वार्ता
परीक्षा केन्द्रमा खटिएका प्रहरी सहायक निरीक्षकको निधन
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३१ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३१ जनाको मृत्यु
विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?
विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?
ए डिभिजन लिग फुटबल ः हिमालयन शेर्पाद्वारा एनआरटी पराजित
ए डिभिजन लिग फुटबल ः हिमालयन शेर्पाद्वारा एनआरटी पराजित
बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता
बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता
लामो समय सुत्दाको बेफाइदा: सुगरदेखि मुटुरोगसम्म
लामो समय सुत्दाको बेफाइदा: सुगरदेखि मुटुरोगसम्म
कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने
कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने
भष्टाचारको अभियोगमा पक्राउ परेका चूडामणि शर्माले एक करोड धरौटी बुझाएर घरमा
भष्टाचारको अभियोगमा पक्राउ परेका चूडामणि शर्माले एक करोड धरौटी बुझाएर घरमा
प्रदेश राजधानीको माग गर्दै सत्तारुढ दल सडकमा
प्रदेश राजधानीको माग गर्दै सत्तारुढ दल सडकमा

तपाईंले छुटाउनुभयो कि?