बालश्रम र बालविवाहमुक्त बनाउन माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २९, २०७६
|
|
२९ पटक हेरिएको
Shares
बालश्रम र बालविवाहमुक्त बनाउन माग

सारांश

  • जिल्ला बालक्लब सञ्जाल काभ्रेपलाञ्चोकको पाँचौँ जिल्ला बालभेलाले गान्धीव गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
  • कार्यसमितिका उपाध्यक्षमा सुवोध धिमाल, सचिव भवानी दाहाल, सहसचिव सविना विक, कोषाध्यक्षमा सुभद्रा तिमल्सिना रहनुभएको छ ।
  • शनिबार सम्पन्न सो भेलाले सदस्यमा सुजन सापकोटा, काजोल लुकलुङे, सञ्जु उप्रेती, सुदिना हुँमागाईं, मनोज रानामगर, विनिता चिमौरिया, रेणु थिङ र मालती कुँवर रहनुभएको छ ।

जिल्ला बालक्लब सञ्जाल काभ्रेपलाञ्चोकको पाँचौँ जिल्ला बालभेलाले गान्धीव गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिका उपाध्यक्षमा सुवोध धिमाल, सचिव भवानी दाहाल, सहसचिव सविना विक, कोषाध्यक्षमा सुभद्रा तिमल्सिना रहनुभएको छ । शनिबार सम्पन्न सो भेलाले सदस्यमा सुजन सापकोटा, काजोल लुकलुङे, सञ्जु उप्रेती, सुदिना हुँमागाईं, मनोज रानामगर, विनिता चिमौरिया, रेणु थिङ र मालती कुँवर रहनुभएको छ ।

भेलाको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गर्नुभएको थियो । ‘सुनिश्चित बालअधिकार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ बालअधिकार महासन्धि, संविधान र बालबालिकासम्बन्धी ऐन, कानून र नीति–नियमको सम्मान गर्दै राज्यका सबै तहलाई बालमैत्री बनाउनुपर्नेलगायतका माग गर्दै घोषणापत्र जारी गरेको थियो ।

बालबालिकामाथि भइरहेको सबैखाले यातना, हिंसा र दुव्र्यवहारको अन्त्य गरिनुपर्ने, सबै बालबालिकाका लागि शिक्षा र स्वास्थ्यमा सर्वसुलभ पहुँचको व्यवस्था गरी कार्यान्वयन गरिनुपर्ने, जिल्लालाई बालश्रम र बालविवाहमुक्त बनाइनुपर्ने, सबै क्षेत्रमा बालमैत्री, बालसुलभ तरिकाले बालबालिकाको पहुँचयोग्य न्यायको व्यवस्था गरिनुपर्ने, बाबुआमा गुमाएका अभिभावकविहीन बालबालिकालाई सरकारले अभिभावकत्व ग्रहण गरी संरक्षक बन्नुपर्ने, सबैखाले अपाङ्गता भएका बालबालिकाको उचित संरक्षकत्व सरकारले ग्रहण गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
लामखुट्टेले टोकेर महिला विमान चालकको मृत्यु
लामखुट्टेले टोकेर महिला विमान चालकको मृत्यु
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी
काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी
बूढीगण्डकी जलविद्युत् आयोजना : सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी
बूढीगण्डकी जलविद्युत् आयोजना : सात दिनभित्र मुआब्जा निर्धारण गर्ने तयारी
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
रत्ननगरमा एमाले विजयी
रत्ननगरमा एमाले विजयी
सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै
सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै
नेपाल प्रहरीमा भावी आईजीपी को ?
नेपाल प्रहरीमा भावी आईजीपी को ?

तपाईंले छुटाउनुभयो कि?