बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ९, २०७९
|
|
२५ पटक हेरिएको
Shares
बालेन शाहले आतंक मच्याएको भन्दै उद्योग वाणिज्य संघले महानगरसँग क्षतिपूर्ति माग्ने

सारांश

  • काठमाडौ ।
  • काठमाडौ महानगरपालिकाले व्यवसायीलाई हतोत्साही पारेको ठहर गर्दै उद्योग वाणिज्य संघ काठमाडौँले क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ ।
  • उद्योग वाणिज्य संघको बिहिबार बसेको आकस्मिक बैठकले घरबेटी र महानगर बीचको विवादमा व्यवसायीलाई मर्का पर्नेगरी मेयर शाह आफैँ अघि लागेर संरचना भत्काउने काम गर्नु गलत भएको भन्दै महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको हो ।

काठमाडौ । काठमाडौ महानगरपालिकाले व्यवसायीलाई हतोत्साही पारेको ठहर गर्दै उद्योग वाणिज्य संघ काठमाडौँले क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ ।

उद्योग वाणिज्य संघको बिहिबार बसेको आकस्मिक बैठकले घरबेटी र महानगर बीचको विवादमा व्यवसायीलाई मर्का पर्नेगरी मेयर शाह आफैँ अघि लागेर संरचना भत्काउने काम गर्नु गलत भएको भन्दै महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहेका दिनेश श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा कर तिरेका व्यवसायीलाई महानगरमाथि आतंक मच्चाएको आरोप लगाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?