बिजुली चोर्ने १६ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बिजुली चोर्ने १६ जना पक्राउ

सारांश

  • राजविराज : अङ्कुसे लगाई विद्युत् चुहावट गर्ने १६ जनालाई बिहीबार पक्राउ गरी नेपाल विद्युत् प्राधिकरण, राजविराजले कारवाही गरेको छ ।
  • विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त अनुगमन टोलीले बिजुली पोलमा सिधै अङ्कुश लगाई विद्युत् चोरी गर्नेहरुलाई पक्राउ गरेको जनाइएको छ ।
  • टोलीले विरपुर ४ का समिम मिया, बच्चु अन्सारी, मो.

राजविराज : अङ्कुसे लगाई विद्युत् चुहावट गर्ने १६ जनालाई बिहीबार पक्राउ गरी नेपाल विद्युत् प्राधिकरण, राजविराजले कारवाही गरेको छ ।
विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त अनुगमन टोलीले बिजुली पोलमा सिधै अङ्कुश लगाई विद्युत् चोरी गर्नेहरुलाई पक्राउ गरेको जनाइएको छ ।

टोलीले विरपुर ४ का समिम मिया, बच्चु अन्सारी, मो.नजबुल, विरपुर ६ का नेवी मिया, पंसेरा ३ का इन्द्रनारायण चौधरी, पंसेरा ७ का सकलदेव ठाकुर, विन्देश्वर मण्डल, कल्याणपुर ७ का मो.परबेज, कृष्ण मण्डल, श्यामकुमार राम, ओद्राहा ९ का चन्देश्वर राम, लालापट्टी १ का रामकुमार राम, सन्तोष राम, बुधेश्वर राम, कडरबोना ४ का वरकैत मियाँ र प्रवाहा ४ का नारायण यादव पक्राउ गरेको प्रहरी नायव उपरीक्षक यादवराज उप्रेतीले बताउनु भयो ।
पक्राउ परेका व्यक्तिलाई विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री जनार्दन शर्मा रुकुमबाट चुनाव लड्ने
गृहमन्त्री जनार्दन शर्मा रुकुमबाट चुनाव लड्ने
जेष्ठ नागरिक दिवस : छोराछोरीको कमाईको निश्चित प्रतिशत बाबुआमालाई
काठमाडौँमा बुधवार १६८४ कोरोना संक्रमित थपिए
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधारमा
पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधारमा
आईपीएल: नवप्रवेशी गुजरात हैदरावादसँग पराजित
आईपीएल: नवप्रवेशी गुजरात हैदरावादसँग पराजित
विश्वभर कोरोनाबाट ज्यान गुमाउने संख्या ८ लाख नाघ्यो
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
अख्तियारले थाल्यो पूर्वआईजीपी अर्यालमाथि छानबिन ।
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीचको वार्ता साकारात्मक
भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीचको वार्ता साकारात्मक

तपाईंले छुटाउनुभयो कि?