बिमस्टेक : विशिष्ट पाहुनालाई होटल सोल्टी मै रिट्रिट
सारांश
- काठमाडौं ।
- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट)को आयोजना गरिएको छ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका अतिविशिष्ट पाहुनालाई होटल सोल्टी मै रिट्रिट दिनु भएको हो ।
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट)को आयोजना गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका अतिविशिष्ट पाहुनालाई होटल सोल्टी मै रिट्रिट दिनु भएको हो ।

काठमाडौंको सोल्टी होटलमा विशिष्ट पाहुनाका लागि ‘रिट्रीट’ आयोजना गरिएको हो । त्यस अवसरमा प्रधामनन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो ।
भारतीय प्रधानमन्त्री मोदी आजै स्वदेश फर्किने कार्यक्रम छ । त्यसअघि नेपाल र भारतबीच केही सम्झौताको तयारी भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया