विप्लव दाई हाइड्रोजन बम चाहियो नाकाबन्दी गर्ने मोदीलाई उडाउछु: पुर्ब जनमुक्तिसेना
सारांश
- काठमाडाै, २३ वैशाख ।
- पुर्ब जनमुक्ति सेना टिकाराम ओली ले वैशाख २८ गते नेपाल अाउन लागेका भारतिय प्रधानमन्त्री नरेन्द्र माेदीकाे भ्रमणलार्इ बहिस्कार गर्नुपर्ने बताएका छन ।
- अाेलीले नेपाली नेताहरूलार्इ माेदीकाे पाल्तु कुकुर भएकाे अाराेप लगाएका छन ।
काठमाडाै, २३ वैशाख । पुर्ब जनमुक्ति सेना टिकाराम ओली ले वैशाख २८ गते नेपाल अाउन लागेका भारतिय प्रधानमन्त्री नरेन्द्र माेदीकाे भ्रमणलार्इ बहिस्कार गर्नुपर्ने बताएका छन ।
अाेलीले नेपाली नेताहरूलार्इ माेदीकाे पाल्तु कुकुर भएकाे अाराेप लगाएका छन ।
अाेलीले विप्लवलार्इ लेखेकाे पत्र जस्ताकाे तस्तै
नेपाली जनतालाई भेडा सम्झिने नरेन्द्र मोदिको नेपाल भ्रमणलाई बहिस्कार गर्नु नेपाली जनताको स्वाभिमान जोगाउनु हो । नेपाली नेताहरु मोदीको पाल्तु कुकुर भएपनि नेपाली जनता स्वाभिमान हुन, पाल्तु कुकुर कदापि होइनन भन्ने परिचय दिनु हाम्रो कर्तव्य हो ।
इतिहासले भन्छ ‘नेपालीहरु पुर्खौ देखि कुनै देशका दास होइनन’ । बिरताको इतिहास नेपाली जनताको आफ्नो इतिहास हो, जो दुनियालाइ थाहा छ ।
मोदीको अपमान हामीले धेरै पटक खेपेका छौ । ३ करोड नेपालीलाई नाकाबन्दी गरेर दुख दिएको बिगतलाई नेपाली जनताले चाहेर पनि भुल्ने वाला छैनन् ।
सिमाक्षेत्रमा हाम्रो भुमि मिचिएको पिडा ३ करोड नेपाली जनताको हृदयलाई थाहा छ ।
कालापानी र लिपू लेकमाथिको भारतीय ज्यादती स्वाभिमान नेपालीलाई थाहा छ । सीमाक्षेत्रमा मोदिका भाँडाका टट्टु (एसएसपी) को रवैयाको पिडाले सिमाबासिलाई पोलिरहेको छ ।
यो देशको नेतृत्व गर्ने मानिस दलाल हुँदा, देशबासीले यिनै कालापारे (भारतीय) हरुबाट झेलिरहेको पिडा सहि नसक्नु छ । अब तपाईहरु आफै भन्नुस, के स्वाभिमान नेपालीहरुले अपमान सहेर बस्न सक्छन ?
के गोर्खाली बहादुरहरुको नसा नसामा बग्ने स्वाभिमानको तातो रगतले सहन सक्छ र?
आउनुस, अब मोदीको खोपडी उतार्नेबेला आयो । कित स्वाभिमानलाई झिकेर मोदीको रद्दीको टोकरीमा राखौ, नत्र स्वाभिमानका लागि डटेर सामना गरौ ।
एक पटक मोदीको देशलाई नियालेर हेर्नुहोस, मजदुर गरीब र किसानहरु सडक तथा पुलमुनि बास बनाएर बनाएर बसेका छन् ।
जुन देशमा गरिव र धनि बिचको बर्गीय विभेद आकाश र जमिनको फरक छ, त्यस्तो देशले नेपाललाई के सहयोग गर्छ ? त्यो देशको न्यायालयको सिको गर्नुको के अर्थ ?
यस अर्थमा हामी नेपाली नागरिक हुनुमा भाग्यमानी हौ ।
सबैलाई चेतना होस, हाम्रो देशको प्राकृतिक स्रोत साधन माथि गिद्दे नजर लगाउन मोदीको आगमन हुदैछ ।
मोदीको भ्रमणले नेपाली नेताहरुको स्वार्थ पूर्ति हुनेछ तर जनताको स्वाभिमानमा आघात पुग्ने छ । यो कुरा विभिन्न समयका भ्रमण र तिनै भ्रमणबाट हुने कथित सम्झौताहरुले देशबासीलाई रुवाबासी बनाई रहेको इतिहास हाम्रो घर आगनमा छ ।
नेपालका लम्पसारवादीहरुले यो कुरा बुझेर पनि झुक्नु हाम्रो लागि धोका छ, मोदीलाई स्वागत गर्ने लम्पसारवादी संग हिसाब किताव गर्दै गरौला ।
तर मोदीको भ्रमणलाई रोक्ने अन्तिम उपाए भनेको हाइड्रोजन बमको प्रयोग गर्ने वेला आएको छ ।
विप्लव दाइ सुरुङ्ग युद्धमा प्रयोग गर्ने हाइड्रोजन बम खोई कहाँ छन् रु हामी अब मोदी र नेपालका दलालहरुको दास भएर बाच्न सक्दैनौं । अन्याय र अत्याचार सहन पनि तयार छैनौ ।
हाइड्रोजन बम दिनुस मोदीलाई उडाएर फेरी स्वाभिमानको परिचय दिन तयार छौ । हाम्रा पुर्खाले सुम्पिएको बिरताको परिचय पनि यहि हो । मरेर पनि स्वाभिमान बचाउनु बहादुरको दायित्व हो ।
(Provigil)
Basu Panta
good news
Rk Paul Tmg
Very good
Chet Kumar Shrestha
uhi modi dwara sanchalit hun ki?
Tanka Giri
लाजमर्दो कुरा नगर भारतले सिमाना मिच्दा नबोल्ने अहिले आफ्नो गर भित्र बसेर भुक्न्ने दुइखुट्टाले टेकेर हिड्ने कुकुरहरु
Ram Rai
Ae nagar hae
Lama Keto
yes good
SanTos Cresta
vakbas
Ishwor Thapa
That’s true..