सिन्धुलीमा उँट भेटियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २२, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सिन्धुलीमा उँट भेटियो

सारांश

  • काठमाडौं।
  • सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ।
  • मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो।

काठमाडौं। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ। मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो।

उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन। उँट भेटिए पनि कहाँबाट आएको भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ।

उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ। उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो। हालसम्म हरिहरपुरगढी क्षेत्रमा उट देखिएको थिएन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?