बिहान ८:३० बजे को अप्डेट :बुटवल उपमहानगरपालिका र घोराही उप-महानगरपालिका !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बिहान ८:३० बजे को अप्डेट :बुटवल उपमहानगरपालिका र घोराही उप-महानगरपालिका !

सारांश

  • बुटवल उपमहानगरपालिका मेयर – एमाले – ८२३७ मेयर कांग्रेस -७५८४, उपमेयर – एमाले ८९६३, गाेलाकार हसिया हथाैडा – ५४३७ वडा नं ७ को गणना सम्पन्न वाड अध्यक्ष – एमाले -१८७४ ( बिजयी , कमल प्रताप थापा) कांग्रेस -१६१६ जम्मा गणनाभएको मत अहिले सम्म ।
  • १७९२० घोराही उप-महानगरपालिका मेयर : एमाले – 13631 (नरुलाल चौधरी) कांग्रेस – 9972 (भुपबहादुर डाँगी) मा.
  • के.

बुटवल उपमहानगरपालिका
मेयर –
एमाले – ८२३७
मेयर कांग्रेस -७५८४,
उपमेयर –
एमाले ८९६३,
गाेलाकार हसिया हथाैडा – ५४३७
वडा नं ७ को गणना सम्पन्न वाड अध्यक्ष – एमाले -१८७४ ( बिजयी , कमल प्रताप थापा)
कांग्रेस -१६१६ जम्मा गणनाभएको मत अहिले सम्म ।१७९२०

घोराही उप-महानगरपालिका
मेयर :
एमाले – 13631 (नरुलाल चौधरी)
कांग्रेस – 9972 (भुपबहादुर डाँगी)
मा.के. – 7576 (जीवन गौतम)
उपमेयर :
एमाले – 12782 (सीता सिग्देल न्यौपाने)
काँग्रेस – 10256 (पुष्पा श्रेष्ठ)
मा.के – 7865 (सीता शर्मा)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?